• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह


हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह

संजय यादव,२७ आश्विन
गोलबजार, सिरहा

सिरहाको गोलबजार नगरपालिकाको प्रमुख देवनाथ साहले अहिलेको अबस्थामा हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौती रहेको बताएका छन् । नगर प्रमुख साहले रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंगको कुराकानीमा नगर प्रमुख साहले भने, हटिया नियन्त्रणको लागि प्रयास नभएको होईन । उनले भने, यहाँका जनताहरुलाई प्रयास गर्दा पनि यिनीहरु भन्छन्, कोरोनाबाट पनि मर्ने नै हो, यो भन्दा राम्रो हटियामा नै मर्ने भनेर भन्छन् अनि हामी के गर्ने । हटिया नियन्त्रण गराउन लाठी चार्ज गराएर पनि सकेनौ, न प्रहरी प्रशासन, न नगर प्रहरी, न जनप्रतिनिधिले सके ।

जनतालाई टर्चर गर्न नचाहेको पनि नगर प्रमुख साहले बताए । नगर प्रमुख साहले भने, अब कुनै पनि हालतमा बल प्रयोग नगर्ने र यहाँको स्थितीबारे संघिय सरकारलाई जानकारी गराईसकेको पनि बताए । एक प्रश्नको जवाफमा नगर प्रमुख साहले भने, अहिले बहुत टेनसन छ, तुरुन्तै हटिया बजार नियन्त्रण गर्न नसक्ने र अहिलेको अवस्थामा नियन्त्रण पनि हुन नसक्ने बताए ।

उनले भने, यस सम्बन्धी जिल्ला प्रमुख अधिकारीसंग थप छलफल भईरहेको बताए । प्रमुख साहले भने, बिद्यालय बन्द गराउने निकाय आफुहरु नरहेको र संघिय सरकारको निर्देशन अनुसार बन्द भएको बताए । विश्व कोरोना महामारीले जनजीवन अस्तब्यस्त भई गोलबजार नगरपालिका कोरोना भाईरस (कोभिड १९)को हटस्पोट बनिसकेको अवस्था रहेको छ । मापडण्ड पालना नगरेको र भद्रगोल ब्यबस्थापन देखेर सचेत नागरिकहरु चिन्तीत बनेको स्थानियहरुको कथन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वास्थ्यको लागि खेलकूद, राष्ट्रियको लागि खेलकूद भन्दै गोलबजारमा राष्ट्रिय स्तरको खेल हुँदै
  • २०७७ आश्विन २७, मंगलवार २१:०७
  • In "मधेश प्रदेश"
  • गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह
  • २०७७ आश्विन २७, मंगलवार २१:०७
  • In "खेलकुद"
  • खेलकूद मानव जीवनको अपरिहार्यः पूर्व खेलकूद मंत्री पौडेल
  • २०७७ आश्विन २७, मंगलवार २१:०७
  • In "खेलकुद"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

नीमको पातदेखि दालचिनीसम्म : औषधिय गुणले भरिपूर्ण हाम्रो भान्सा

अमेरिकी उपराष्ट्रपतिबीचको बहसमा कम्युनिष्ट राष्ट्रको बारेको प्रश्‍नमा चिनियाँ सेन्सर

चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version