No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ

चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ

धादिङ- एक चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद थपलिया, नागरिकता दिलाउन सहयोग गर्ने धादिङ खनीयाँवास गाउँपालिका मदनबहादुर तामाङ, रामेश्वर रिमाल, तिब्बतीयन नागरिक छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक घर भएका छिरिङवाङ्दिन शेर्पासहित नेपाली नागरिकता लिने चिनियाँ तिब्बत घर भएका नागरिक सोनाम तामाङलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ । पक्राउ परेका कर्मचारी सुब्बा थपलिया बाहेक सबैलाई राजधानी काठमाण्डौबाट पक्राउ गरेको हो ।

उनीहरूले कर्मचारीलाई आर्थिक प्रलोभनमा परेर नागरिकता लिएको खुलासा भएको छ । सोनाम तामाङलाई गत असोज ४ गते काठमाडौँको बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको र चिनियाँ नागरिक भएको भन्दै सोधपुछ गर्दा नेपाली नागरिकता २६-०१-८१-०३२१७ नम्बरको भेटिएपछि निजलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

सो नागरिकता सक्कली भएको पुष्टि भएको छ । नागरिकता लिन सोनामले चार लाख खर्चेको बताएको छ । सोही क्रममा नागरिकता दिलाउन सहयोग गर्ने सहयोगीहरूले जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण थपलियालाई पचास हजार दिएको आरोप लगाएपछि निजलाई थप अनुसन्धानका लागि प्रहरीले लगेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभएको छ ।

नेत्रावती डब्जङ्ग गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर हर्कमान तामाङलाई नक्कली बुवा खडा गरी नागरिकता बनाएको खुलेको छ । नागरिकता लिन स्वयं जिल्ला प्रशासन कार्यालय आउनु पर्नेमा मान्छे समेत उपस्थिती नभएको पनि खुलेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई धादिङ प्रहरीले मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आज पनि यी स्थानमा अति भारी वर्षाको सम्भावना

आज पनि यी स्थानमा अति भारी वर्षाको सम्भावना

नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली

नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .