• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार


सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

जनकपुरधाम । आज साँझ कोशीब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसमा सबार सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बसमा सबार २० जनाको उद्धार गरि नजिकको अस्पतालहरुमा उपचार भइरहेको बताए ।

‘चालक र अन्य यात्रुसँग सोधपुछ गर्दा २० जना मात्र सबार रहेको बुझियो । तर पनि हामीले अझै खोजविन जारी राखेका छौं । उद्धार गरिएकाहरु सबै सकुशल हुनुहुन्छ । चोटपटक लागेर स्थानीय अस्पतालहरुमा उपचारको लागि भर्ना गरिएको छ’, प्रजिअ मगरातीले भने ।

आज साँझ बिराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार
  • २०८१ आश्विन १०, बिहीबार २१:३१
  • In "थप"
  • सप्तकोशी नदीमा जलवहाव उच्च : ५६ ढोका खोलिए, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
  • २०८१ आश्विन १०, बिहीबार २१:३१
  • In "BannerNews"
  • कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु
  • २०८१ आश्विन १०, बिहीबार २१:३१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

५६ जिल्लामा रेड अलर्ट जारी : ११५५ बाट मोबाइलमा कुनै सन्देश आए राम्ररी पढ्न अनुरोध

शुक्रबार र शनिबार राति यी जिल्लामा रात्रिबस चलाउन रोक

प्रचण्डको ठोकुवा- वर्तमान सत्ता गठबन्धन छिट्टै भत्किन्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version