No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा पत्रकार क्रान्तिसहित दुईजना सम्मानित

विश्व शान्ति स्थापना दिवको अवसरमा जनकपुरधाममा पत्रकार शैलेन्द्र महतो क्रान्तिसहित दुईजना सम्मानित भएका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाले पत्रकार क्रान्ति र द्वन्द पीडित जनकपुरकी अञ्जु देवी दत्तलाई सम्ममान गरेको हो ।

शान्ति पुनःस्थापना तथा पीडितको न्यायको पक्षमा निरन्तर कलम चलाएको भन्दै अनलाइनखाबरका मधेश संवाददाता तथा टुडेपाटीका सम्पादक पत्रकार क्रान्तिलाई संस्थाले नगद ५ हजार र प्रमाणपत्रसहित सम्मान गरेको हो । आज साँझ विश्व शान्ति स्थापना दिवसको अवसरमा कुर्वे वुस्ट्रोको सहयोग तथा ओरेक नेपालको समन्वय तथा एकल महिला समूहद्वारा आयोजित दीप प्रज्वलन तथा सम्मान कार्यक्रमा प्रमुख आतिथि जिल्लला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, उपसभापति संगिता ठाकुरले प्रमाणपत्र तथा नगद पत्रकार क्रान्ति र द्वन्द पीडित दत्तलाई हस्तान्तरण गरेका थिए ।

पत्रकार क्रान्तिले प्राप्त गरेको नगद राशी पनि द्वन्द पीडित दत्तलाई आर्थिक सहयोग स्वरुप प्रदान गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ की द्वन्द पीडित अञ्जुकी पति मनोज दत्तलाई तत्कालीन नेकपा माओवादी केन्द्रको दश वर्षे सशस्त्र द्वन्दमा नेपाली सेनाले घरबाट पक्राउ गरी बेपत्ता बनाएका थिए । त्यसपछि उनको परिवार पीडादायी जीवन भोग्न बाध्य छन् ।

एकल महिला समूह सुभद्रा आलेको अध्यक्ष तथा जिल्ला समन्वय समिति धनुषाका सभापति मण्डलको प्रमुख आतिथ्य एवं उपसभापति संगिता ठाकुरको विशिष्ट आतिथ्यमा दीप प्रज्वलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा डब्लु.एच.आर.डी.मधेश प्रदेशकी अध्यक्ष समेत रहेकी अधिवक्ता रेखा झा, मधेशी सहिद प्रतिष्ठानका सदस्य रामनरेश राय, ओरककी धनुषा प्रतिनिधि मिना महतो, आरती मण्डल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

Next Post
वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: सभापति देउवा

लेबनानमा पेजर र वाकीटकी विस्फोटप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

नयाँ राष्ट्रपति छान्न श्रीलङ्कामा मतदान सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...