• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लायन्स क्लब अफ लहान फुलवारीको सामाजिक योगदान: दलित विद्यालयलाई सहयोग”


लायन्स क्लब अफ लहान फुलवारीको सामाजिक योगदान: दलित विद्यालयलाई सहयोग”

लायन्स कलब द्वारा लहान नगरपालिका १० स्थित रहेको जनता माध्यमिक बिधालयलाई १० थान सिलिङ्ग पंखा वितरण गरेको छ।लहानमा लायन्स कलब अफ लहान फुलवारीले सामाजिक उतरदाबीत्व निर्वाह गर्दै दर्जनौं समाजिक हितको कार्यमा सकृय रहेका छन्।
पछिल्लो समय सिरहा सप्तरी धनुषा लगायतका प्राकृतिक बिपतबाट घरवार बिहिन भएका परिवारलाई राहत सहयोग लगायत लहानका विभिन्न सार्बजनिक स्थलहरुमा बृक्षा रोपन कार्यक्रम संचालन गर्दै लहानलाई हाराभारा बनाउन र पर्यावरणलाई संरक्षण जोगाउन र हरित नगर बनाउनमा लायन्स कलब अफ लहान फुवारीले अग्रनी संस्थाको रूपमा अहम् भुमिका निर्वाह गर्दै आएका छन्।
लहान १० भदैया गुदीगाउँमा रहेको उक्त स्कुलमा अध्ययन गर्ने अधिकांनस अतिबिपन्न दलित समुदायको बालबालिकाहरु अध्ययन गर्छन्। स्कुलको बाहिरी आय श्रोत नरहेको र विद्यार्थीको चाप निकै रहेका बिधालयमा भौतिक पुर्वाधारको अभावमा प्रचण्ड मर्मीमा जास्ता-पाताको छानोमा अध्ययन गर्न बाध्यता रहेका छन्।
लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीले आफू गरिब दलितको नेता हो भन्दै एकासी चर्चामा आएर दलितको भोट लिएर नगर प्रमुखमा निर्वाचित भएर दलित बस्तीमा रहेको बिधालयमा स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग नभएको स्थानीयले बताए।प्रमुख चौधरीले बिधालयका प्र.अ रंगलाल साहलाई सहयोग गर्छु भनेर आश्वासन मात्र भएर उनले दु:ख सुनाएका थिए।
स्थानीय सामाजसेवी तथा दलित जन कल्याणका संस्थापक अध्यक्ष उमेश बिसुन के र बरिस्ठ समाजसेवी उमेश बिसुनके ले संस्था मार्फद खानेपानी र शौचालय निर्माण गरेको हो।बिधालयमा अझै भौतिक पुर्वाधारको खाचो रहेको जनाए।
भारतका लायन्स कलबका गभर्नर तथा वरिष्ठ समाजसेवी मुरारी लाल मुरारकाले स्थानीय वरिष्ठ चर्चित पत्रकार जिबछ उदासीको आग्रहमा १० थान पंखा सहयोग गरेका छन्।
लायन्स कलब अफ लहान फुलवारीले एक बृहत कार्यक्रमको आयोजना गरी बिधालयका प्राधान अध्यापक रंगलाल साह र बिधालय ब्यवस्थापन समितिका अध्यक्षलाई कलबका संस्थापक समाजसेवी राकेश झा बर्तमान नवनिर्वाचित अध्यक्ष शंकर प्रसाद गुप्ता,पुर्व अध्यक्ष मनिष सारडा,बिजय यादव,डाक्टर रितेश गिरी,उपेन्द्र यादव,गणेश महतो,पत्रकार महेश सिंह लगायतका रोहबरमा कार्यक्रमको प्रमुख अतिथी राकेश झा र अध्यक्ष गुप्ताले हस्तान्तरण गरेका छन्।
प्रमुख अतिथि झाले आउने दिनमा बिधालयलाई अझै सहयोग गर्ने र लायन्स कबलले दिन दुखीहरुको साथ सहयोग गर्न जहिले साथमा रहेको भन्दै अमेरिका जस्तो बिकसित मुलुकलाई लहान फुलवारीले बार्सिक रूपमा लाखौं रकम सहयोग गर्न पाउदा खुशी व्यक्त गरेका थिए।
समाजसेवी बिनोद बिशुनके ले नगद २० हजार रूपैया ब्यक्तीगत रूपमा बिधालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए थिए। लायन्स कलब २१२ वटा देशमा छन् संगठित रहेका छन् भने झन्डै १५ लाख सदस्य मेम्बर रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सयौं गरिब विद्यार्थीलाई पोसाक सहयोग
  • २०८१ आश्विन ४, शुक्रबार १४:१६
  • In "BannerNews"
  • गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा, लहानमा लायन्स क्लबको सराहनीय पहल
  • २०८१ आश्विन ४, शुक्रबार १४:१६
  • In "BannerNews"
  • सामुदायिक एकता र सहयोगको प्रतीक: लहानमा वृहत रक्तदान महेश सिंह लहान –
  • २०८१ आश्विन ४, शुक्रबार १४:१६
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

मधेशमा बालबालिकामा बढ्दै कुपोषण

चिया पसलमा यौनधन्दा गुनासोपछि प्रहरीको छापामारी

ठेक्कापट्टा, जिन्सी समान र समाजिक बिकासका कार्यक्रम हत्याउन अग्रिम कमिसन बाड्दै केवट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version