• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीके राउतले श्रीमतीविरुद्ध हाले सम्बन्धबिच्छेद मुद्दा


काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । उनले ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धुविरुद्ध सम्बन्धबिच्छेदको फिरादपत्र दर्ता गरेका हुन् ।

अदालतका प्रवक्ता रामसजिवन महतोका अनुसार राउतले भदौ १२ गते नै मुद्दा दर्ता गराएका थिए। राउतको फिरादपत्रमा उनकी श्रीमती घरमा नबसी बारम्बार माइत जाने र लामो समयदेखि भारतमा बस्दै आएको उल्लेख गरिएको छ ।

राउतले फिरादपत्रमा श्रीमतीले छोराछोरी तथा परिवारको दायित्व पूरा नगरेको आरोप लगाएका छन् र मुलुकी संहिता अनुसार आफू अलग बस्न चाहेको जनाएका छन् । उनले अंश दिएर छुट्टै बस्न तयार रहेको पनि फिरादपत्रमा उल्लेख गरेका छन् ।

अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ । प्रतिवादी सिन्धुको जवाफ आएपछि मात्रै मुद्दामा पेसी सुरु हुने र त्यसपछि अदालतले सम्बन्धविच्छेदको निर्णय गर्नेछ । राउत र सिन्धुको दुई छोरी र एक छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी
  • २०८१ भाद्र २७, बिहीबार २२:१२
  • In "देश"
  • उपेन्द्र यादवको जसपाले गौर र टीकापुर जस्तो घटनाका लागि घुसपैठ गराएको – राउत
  • २०८१ भाद्र २७, बिहीबार २२:१२
  • In "देश"
  • मधेशमा बढ्दै सम्बन्ध विच्छेद !
  • २०८१ भाद्र २७, बिहीबार २२:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

साइबर अपराध : बढ्दो उजुरी, थोरै जनशक्ति र अधुरो कानुनले अनुसन्धानमा समस्या

भदौ ३१ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version