• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाही जिल्ला अदालतमा तीन हजार ११८ मुद्दा दर्ता


सर्लाही जिल्ला अदालतमा तीन हजार ११८ मुद्दा दर्ता

सर्लाही । जिल्लामा सबैभन्दा धेरै लेनदेनको मुद्दा दर्ता भएको पाइएको छ।

सर्लाही जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार ११८ मुद्दा दर्ता भएका थिए । तीमध्ये लेनदेनको एक हजार ७४ मुद्दा रहेका अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिए । लेनदेनको एक हजार ७४ मुद्दामध्ये ७०९ वटा फर्छ्योट भइसकेका छन् ।

गाउँघरतिर तमसुक बनाएर ऋण लिने र ऋण लिएकाहरुले समयमै ऋण नबुझाएपछि साहुले अदालतमा आई लेनदेनको मुद्दा दायर गर्ने गरेका स्रेस्तेदार अर्यालले बताए । उनका अनुसार सर्लाही जिल्ला अदालतमा गत आर्थिक वर्षमा कुल तीन हजार ११८ वटा मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका समेत गरी तीन हजार २११ वटा मुद्दा फर्छ्योट भएका छन् ।

यो आर्थिक वर्षमा दुई हजार ३६० मुद्दा जिम्मेवारी सरेर आएको श्रेस्तेदार अर्यालले जानकारी दिए । यस्तै, पछिल्लो समय सर्लाही जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि बढिरहेका छन् ।

एक वर्षमा २३४ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १४७ वटा मुद्दा फर्छ्योट भएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post

जनकपुरबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला, हत्याको आशंका

बर्दिवासमा एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version