• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गैरकानूनी कार्यलाई रोकी गोलबजार नगरलाई सुरक्षित बनाउने पहिलो प्राथमिकताः ईलाका प्रहरी प्रमुख राई


गैरकानूनी कार्यलाई रोकी गोलबजार नगरलाई सुरक्षित बनाउने पहिलो प्राथमिकताः ईलाका प्रहरी प्रमुख राई

संजय यादव, २३ आश्विन
गोलबजार, सिरहा

सिरहाको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख ईन्सपेक्टर संतोष कुमार राईले गैरकानूनी कार्यलाई तीब्ररुपमा रोकने नै मेरो पहिलो प्राथमिकता रहेको बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंग कुरागर्दै प्रहरी प्रमुख राईले भने, लागु औषध, देहब्यापार, तस्करी लगायत अन्य गैरकानूनी तबरले हुने काम रोक्ने मेरो पहिलो प्राथमिकता रहेको प्रतिबद्धता जाहेर गरे । प्रमुख ईन्सपेक्टर राईले थपे, गोलबजार नगरलाई शान्तिपूर्ण, ब्यबस्थित र सुरक्षित नगर बनाउने काममा कुनै किसिमले पछाडी नपर्ने मेरो प्रतिबद्धता तथा उद्धेश्य रहेको बताए ।

एक प्रश्नको जवाफमा प्रहरी प्रमुख राईले भने, गलत गर्नेसंग कुनै किसिमको साँठगाँठ नरहने समेत प्रतिबद्धता जनाए । उनले भने, निष्पक्षता कानूनी राज्यको स्थापना कानूनी कार्यान्वयन गर्ने निकाय प्रहरी संगठन रहेकोले कानून बिपरित गर्नेहरुलाई कानूनको दायरामा ल्याएर नै छाडने बताए । तस्कर, लागु औषध कारोबारी, गलत काममा लागेका ठेकेदारहरुलाई तह लगाएर छाडिने र तपाई पत्रकारहरुको सहयोग र सहकार्यले निश्चितरुपमा मेरो कार्यकाल सौहाद्रपूर्ण र सफल रहने बिश्वास दिलाए । एक बर्ष भन्दा बढी कार्यकाल सकाएर प्रमुख ईन्सपेक्टर जनक पुरी सरुवा भएर गएपछि प्रमुख ईन्सपेक्टर आए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजारमा छुरा प्रहारबाट एकको मृत्यु, एक गम्भीर
  • २०७७ आश्विन २३, शुक्रबार २१:४५
  • In "मधेश प्रदेश"
  • गोलबजार कोभिड अस्पताललाई हेसरा नेपालको सहयोग
  • २०७७ आश्विन २३, शुक्रबार २१:४५
  • In "मधेश प्रदेश"
  • कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल
  • २०७७ आश्विन २३, शुक्रबार २१:४५
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

चीनद्वारा हुम्लाकाे सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि आश्रुग्यास प्रहार!

नेपालमा शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version