• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुरमा डाक्टरले आफ्नै रगत दिएर अपरेसन गरी बचाए महिलाको ज्यान


प्रादेशिक अस्पताल जनकपुरमा डाक्टरले आफ्नै रगत दिएर अपरेसन गरी बचाए महिलाको ज्यान

धनुषा । प्रादेशिक अस्पताल जनकपुरमा एक गम्भीर अवस्थामा रहेकी महिलाको ज्यान डाक्टरहरूको टोलीले आफ्नै रगत दिएर सफल शल्यक्रिया गरी बचाउन सफल भएका छन् ।

धनुषाको सबैला नगरपालिका वडा नं. ७ मखनाहाकी ३० वर्षीया हसिना खातुन, ६ महिनाको गर्भमै शिशुको मृत्युपछि गम्भीर रक्तश्राव भएर शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । उनको अवस्थालाई मध्यनजर गर्दै डा. राजदेव महतो नेतृत्वको टोलीले शल्यक्रियाका लागि पाँच पोकासम्म रगत चढाएका थिए ।

शनिबार डा. महतोको नेतृत्वमा पाँच घण्टा लामो शल्यक्रिया सम्पन्न भयो, जसमा हसिनाको पाठेघर समेत झिक्नुपरेको थियो । शल्यक्रियामा डा. चन्द्र रेखा ईसार, डा. पिंकी साह, डा. जीतेन्द्र कुमार साह, डा. स्वेच्छा कार्की, डा. नितु झा र डा. विमलेन्द्र चौधरीले सहभागि भएका थिए । एनेस्थेसियाका लागि डा. अमित कर्णले सहयोग गरे ।

हसिनालाई अहिले आइसियुबाट जेनरल वार्डमा सारिएको छ । विपन्न परिवारकी हसिनाका तीन सन्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चेकजाँच बिनै अप्रेसन गर्ने तीनै जना डाक्टरलाई तत्कालै निलम्बन गरी कारबाही गर्न पीडितको माग
  • २०८१ श्रावण ३२, शुक्रबार २२:५०
  • In "BannerNews"
  • सरकारी अस्पताल गौरबाट बिरामी निजीमा रेफर, लापरबाहीले युवकको मृत्यु
  • २०८१ श्रावण ३२, शुक्रबार २२:५०
  • In "BannerNews"
  • बर्दमान अस्पताल: ‘हाम्रो सेवामा कुनै त्रुटि छैन’
  • २०८१ श्रावण ३२, शुक्रबार २२:५०
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन: अध्यक्ष नेपाल

प्रधानमन्त्रीको टिप्पणी-शिक्षकहरुमाथि दमन गरेर राजनीतिक आबद्धता त्याग्न लगाइयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version