• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रौतहटका पत्रकार थर्काउदै गौर अस्पतालका अध्यक्ष हासमी


रौतहटका पत्रकार थर्काउदै गौर अस्पतालका अध्यक्ष हासमी
संजय सहनी ।
राैतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी अस्पतालको बेथिति ,बिकृति ,अनियमितता र भ्रष्टाचार बारे लेख्ने मुद्वा हाल्छु लगायतका धम्की दिरहेका छन ।रौतहटको पत्रकारलाई थर्काउन र डर त्रास देखाउन थालेका धम्की लगाएर अध्यक्ष हासमीले आफु माथि लागेको भ्रष्टाचार जन्य आरोपबाट पन्छिन खाेजेको पत्रकारहरुको दाबी छ ।
अस्पताल बिकास समितीको सदस्यहरुको सहमति बिना अध्यक्ष हासमीले आफु खुशि मनपरी निर्णय गरि प्रादेशिक अस्पतालमा भ्रष्टाचार ,अनियमितता र मनमौजी गरेपछि समाचार सम्प्रेशनमा उत्रीएका पत्रकारहरु माथि मुद्दा लगाउन धम्की दिन थालेका हुन् ।
भिडिओ एक्सरे ,ईसिजी ,फिजियो थेरापी सेवा निजि स्वार्थ र कमिशनका कारण जानी -जानी बन्द गरि निजि अस्पताल पठाउने गैर- कानुनी कार्य जारी रहेका कारण गरिब बिरामीलाई चर्को शुल्क तिर्न बाध्य भई रहेका छन भने रकम आभावका कारण कतिपय उपचारबाट बन्चित समेत भई रहेका छन् ।
स्थानीय जानकारहरुका अनुसार अस्पतालमा खरिद गरिएको शव गृहको फ्रीज देखि विभिन्न उपकरण खरिदमा ठुलो भ्रष्टाचार भएको हो । भवन मर्मत , नयां निर्माण ,टाईल्स -मार्बल फिटिङ्ग ,रङगरोगन , औसधि खरिद ,न्यानो झोला खरिद लगायतको काममा गोप्य टेन्डर गरि अनियमितता भएको आरोप छ ।
मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर कार्यालय समयमा अस्पतालकाे अवासमा समय बिताउने, कदम्कदाचित आई हाले पनि बिरामी नहेरी बढि गफ गर्नमा मस्त रहने गरेको आरोप लाग्ने गरेका छन।
ईमरजेन्सि फाटमा डाक्टर बस्दैनन ,अस्पतालको चर्पि ,धारा लगायत फ़ोहोर नै फ़ोहोर छ । पानीको राम्रो प्रबन्ध छैन ,स्विपर लगायतले आफ्नो काम नगरि घर मै सुतेर तलब बुझ्ने स्थानीय समाजसेवी निशान्त सिंहको गुनासो छ।
आफुले गरेको भ्रष्टाचार र अनियमितता उजागर हुन थालेपछि प्रदेश सरकारले आफुलाई कारबाही गर्ने डरले त्रसित अध्यक्ष हासमी विभिन्न लोभ देखाई पत्रकारको मुख बन्द गर्ने प्रयास गरेको नाम उल्लेख नगर्ने शर्तमा एक पत्रकारले बताए ।
सो प्रयास बिफल भएपछि अध्यक्ष हासमीले पत्रकारलाई थर्काउन ,डराउन सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका छन ।
हासमीले नेपाल पत्रकार महासंघका स-सचिब संजय सहनी ,मध्यान रास्ट्रीय दैनिकका रौतहट प्रतिनिधि सतेन्द्र सिंह,सर्लाहीका पत्रकार जितेश यादवलाई रौतहट प्रहरीले छलफलमा बोलाएपछि उजुरी बारे पोल खोलेको हो।
छ्लफलको सामना गर्दै रौतहटको पत्रकारहरुले यथार्थ कुरा लेख्ने पत्रकार माथि परेको उजुरीले आफुहरु न डराउने र अस्पतालमा देखिएको भ्रष्टाचार बेतिथिको बारे शस्क्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
अर्को तिर अस्पतालमा भ्रष्टाचार नभएकोले अस्पतालमा भएको अनियमितताको बारे कलम चलाउनेलाई नछाड्ने धम्कि दिदै अध्यक्ष हासमीले पत्रकार माथि ठुलो मुद्दा र उजुरी दिने भनेर थर्काउदै छ्लफल बाट बाहिरिएका थिए।
यो विषयमा अर्को मितिमा छलफल हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यश बिषयमा प्रादेशिक अस्पताल गाैरका अध्यक्ष हासमीले आफु उपरको आरोपमा सत्यता नरहेको दावी गर्दै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट काे जिम्मेवारीमा डा. ठाकुर आएपछि निकै सुधार भएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप
  • २०८१ श्रावण ३०, बुधबार २२:१२
  • In "BannerNews"
  • पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन
  • २०८१ श्रावण ३०, बुधबार २२:१२
  • In "BannerNews"
  • पत्रकारलाई ज्यान मार्ने धम्की दिने पक्राउ
  • २०८१ श्रावण ३०, बुधबार २२:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

कर्मचारी कुटेको विरोधमा भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प

रौतहटमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

इजरायल बिरुद्ध प्रदर्शन गर्न अनुमति दिने अमेरिकन युनिभर्सिटीका अध्यक्षले दिइन् राजिनामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version