No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुहम्मद युनुसको अपिल : बंगलादेशलाई अराजकता र हिंसाबाट बचाऔं

को हुन् बंगलादेशमा अन्तरिम सरकार प्रमुख बन्न लागेका मुहम्मद युनुस?

काठमाडौं । बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्ने तयारीमा रहेका मुहम्मद युनुसले देशलाई अराजकता र हिंसाबाट बचाउन अपिल गरेका छन् ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसले आज साँझ शपथ लिने छन् । त्यसका लागि ढाका पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै भने, ‘यदि तपाईंहरुलाई ममाथि भरोसा र विश्वास छ भने देशमा कहीँ पनि हिंसा नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ ।’

अगाडि भने, ‘म यसमा जोड दिन चाहन्छु कि देशलाई अराजकताबाट बचाउनुपर्छ । देशलाई हिंसाबाट बचाउनुपर्छ ताकि विद्यार्थीहरुले देखाएको बाटोमा देशलाई अगाडि लैजान सकियोस् ।’

बंगलादेश सुन्दर देश बन्नसक्ने सम्भावना भएपनि त्यसलाई नष्ट गरिएको उनले बताए । ‘अब यसका लागि बिज तयार गर्नुपर्छ, फेरि उठ्नुपर्छ’ युनुसले भने, युवाहरुले त्यो बीज तयार गर्नेछन् । हामी त्यसको अनुशरण गर्छौं र उनीहरुको निर्देशनअनुसार अगाडि बढ्छौं ।’

अन्तरिम सरकारको नेतृत्व गर्ने युनुसलाई स्वागत गर्न सुरक्षा प्रमुखहरुका साथै विद्यार्थी आन्दोलनका अगुवाहरु विमानस्थल पुगेका थिए । उनले विद्यार्थी आन्दोलनको प्रशंसा गरे र, यसलाई वंगलादेशको दोस्रो विजय दिन को संज्ञा दिएका छन् ।

द डेली स्टारका अनुसार युनुसले यो स्वतन्त्रको लाभ बंगलादेशको हरेक घरमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । त्यसो नभए यसको कुनै अर्थ नहुने उनले बताएका छन् ।

सम्बोधनका क्रममा युनुसले आन्दोलनका क्रममा मारिएका पहिलो विद्यार्थी अबु शयदलाई सम्झिए । गहभरी आँसु पार्दै उने भने भने, म अबु शयदलाई सम्झिरहेको छु उनको तस्वीरले मेरो हृदयमा बसेको छ । पुलिसको गोलाबारीका अगाडि हात फैलाएर उभिएका उभिने साहस उनले देखाए । त्यसपछि कोही डराइएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
बंगलादेशको अन्तरिम सरकार प्रमुखका रुपमा मुहम्मद युनुसव्दारा शपथ

बंगलादेशको अन्तरिम सरकार प्रमुखका रुपमा मुहम्मद युनुसव्दारा शपथ

प्राधिकरणका सञ्चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

प्राधिकरणका सञ्चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

मिथिलाञ्चलमा झुल्नोत्सव सुरु

मिथिलाञ्चलमा झुल्नोत्सव सुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .