काठमाडौं । सरकार ढलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय गएका छन् ।
संसद्बाट पाँचौ पटक विश्वासको मत गुमाएपछि उनी त्यसबारे जानकारी गराउन राष्ट्रपति कार्यालय गएको नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1