No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सयौं विद्यार्थी समारोह द्वारा बिदाई

सयौं विद्यार्थी समारोह द्वारा बिदाई

लहान – पछिल्लो ११ बर्ष अगाडी देखि संचालनमा रहेको अल्फा ईन्स्टिच्युटले भब्य रूपमा विद्यार्थीहरुलाई बिदाई समारोह सम्पन्न गरेका छन्।एसऐलसी परिक्षा पछि ३ महिनाको ग्यापको समय बृज कोर्स ईन्ट्रान्स तयारी लगायतका कोर्सहरु तयारी गर्ने गरेका छन्।
मनोज साहले संचालन गर्दै आएको अल्फा ईन्स्टिच्युटले लहानमा बिश्वासनी संस्थाको रूपमा छिनिएका हुन्।विद्यार्थीहरुले विभिन्न कोर्स तयारीको लागी अल्फा ईन्स्टिच्युटलाई सम्झिने गरेको जनाएका छन्।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई समारोह सम्पन्न गरेका छन्।
संस्थापक मनोज साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्डका प्रमुख चन्द्र देव यादव रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान मनकामना कलेजका संस्थापक अध्यक्ष तथा प्रीन्सिपल मनोज कर्ण, साईपल कलेजका प्रीन्सिपल चुरामणि महतो एपेक्स ईन्स्टिच्युटका सिओ भरत साह बिशाल ईन्स्टिच्युटका फाउन्डर बिशाल साह लगायतका अतिथिहरुको उपस्थिति रहेको अल्फा ईन्स्टिच्युटका कोडिनेटर अमोद कुमार यादवले जानकारी दिनु भयो।
यहाँहरुको अध्यनले समुन्नत समाज निर्माणमा यहाँहरुको भुमिका सराहनीय रहेको भन्दै सम्पुर्ण विद्यार्थीलाई सफलताको सुभ कामना दिएको थियो।
बिशिस्ट अतिथि कर्णले नेपालमा सीप मुलक शिक्षाको खाचो रहेको भन्दै अबको शिक्षा किताब
पढाई गरेर विद्यार्थीलाई पोखत हुदैन फिल्डमा गरेर अभियास बिना शिक्षा अधुरो रहेको बताए। सिपले जिबनमा पुर्णता दिने जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
हिमालयन निकेतन बाट SEE दिएका उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका विद्यार्थीलाई सम्मान

रौतहटमा आँप टिपेको विषयमा विवाद हुँदा एक किशोरको हत्या, दुई युवक पक्राउ

मधेश सरकारको साढे १९ अर्ब बजेट फ्रिज

मधेश सरकारको साढे १९ अर्ब बजेट फ्रिज

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .