• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट समयमा बनाउन नसक्दा नेपाललाई क्षति


भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट  समयमा बनाउन नसक्दा नेपाललाई क्षति

काठमाडाैँ : भारतकाे पूर्वी क्षेत्र उत्तर प्रदेशको मुहार फेर्ने कुरा ध्यानमा राख्दै, मुख्यमंत्री योगी आदित्यनाथले मंगलबार कुशीनगर एयरपोर्टबाट तिहारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेका छन्।

यो विमानस्थल कुशिनगर जिल्लामा अवस्थित रहेको छ र गोरखपुरबाट करिब २ किलोमिटर टाढा, मुख्यमंत्री आदित्यनाथको गृह क्षेत्र पनि पड्रौना विमानस्थलको रूपमा परिचित छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले यस वर्ष जुनमा कुशीनगरलाई अन्तर्राष्ट्रिय एयरपोर्टका रूपमा मान्यता दिने निर्णय गरेकाे थियाे। यो देशको २९ अाैँ र उत्तर प्रदेशको चौथो अन्तर्राष्ट्रिय एयरपोर्ट एयरपोर्ट हुनेछ।

अन्तर्राष्ट्रिय सिमाना नजिकै अवस्थित कुशीनगर एयरपोर्टको रणनीतिक महत्त्वको सम्बन्धमा मुख्यमंत्री आदित्यनाथले एक विज्ञप्तिमा भने कि सम्पूर्ण क्षेत्र ‘बुद्ध सर्किट’ को हिस्सा हो र यस सुविधाले विदेशी पर्यटकहरूको संख्यामा बृद्धि गर्नेछ।

साेही क्रममा केही मिडिया र समाजिक सञ्जालकाे कभरेज पाउनकाे लागि चीनले भैरहवा विमानस्थल समयमै सुरू गर्ने बनाएकाे रणनीति असफल भएकाे छ। जसले चीनलाइ धक्का लागेकाे छ। त्यस्तै भारत यसभन्दा पहिले नजिकैको कुशीनगर एयरपोर्ट संचालन गर्नाले चीन झनै तनावमा परेकाे छ। यसले बौद्ध सर्किटको लागि यातायात आकर्षित गर्ने नेपालको योजनालाई ठूलो क्षति पुर्‍याउने छ किनकि धेरै भन्दा धेरै मानिसहरू कुशीनगर एयरपोर्टलाई रुचाउँनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतको उत्तर प्रदेश सबै लामो रनवे , अन्तर्राष्ट्रियएयरपोर्टको मोदिले गरे उदघाटन
  • २०७७ आश्विन २०, मंगलवार १८:३५
  • In "अन्तराष्ट्रिय"
  • गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको ढिलासुस्ती, बुद्धिस्ट केन्द्रमा सञ्‍चालन भयो कुशीनगर विमानस्थल
  • २०७७ आश्विन २०, मंगलवार १८:३५
  • In "देश"
  • चीनले स्थापना गर्‍यो सुनामी एडभाइजरी सेन्टर
  • २०७७ आश्विन २०, मंगलवार १८:३५
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

७ औं चरणको बन्दे भारत मिसनअन्तर्गत अक्टोबरमा ८२० अन्तर्राष्ट्रिय उडान हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version