• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ राजदूतद्वारा पत्रकारमाथि दिइएको ‘धम्की’प्रति राष्ट्रिय एकता अभियानले गर्‍यो भत्र्सना 


चिनियाँ राजदूतद्वारा पत्रकारमाथि दिइएको ‘धम्की’प्रति राष्ट्रिय एकता अभियानले गर्‍यो भत्र्सना 

काठमाडौं । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई दिएको ‘धम्की’प्रति भत्र्सना गरेको छ । एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेको हो ।

राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय संयोजक विनय यादव विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राजदूतको कार्य गलत र कूटनीतिक मान्यता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको विश्वास गर्दछ । एक विदेशी कूटनीतिज्ञले सम्मानित पत्रकारलाई धम्की दिने प्रयास गर्नु चिन्ताजनक हो ।’

चिनियाँ दूतावासलाई यो समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्न र फेरि यस्तो नदोहोरिने सुनिश्चित गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

 पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा धम्कीयुक्त भाषामा ‘रिप्लाई’ गरेका थिए ।

पत्रकार बुढाथोकीले केही दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

त्यही पोस्टमा मंगलबार राति रिप्लाई गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको बताएका हुन् । उनले त्यसमा प्रतिउत्तर फर्काउँदै लेखेका थिए, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’

पत्रकारमाथि दिइएको धम्कीपूर्ण जवाफको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
  • २०८१ जेष्ठ १७, बिहीबार १४:४६
  • In "BannerNews"
  • नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा
  • २०८१ जेष्ठ १७, बिहीबार १४:४६
  • In "BannerNews"
  • सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
  • २०८१ जेष्ठ १७, बिहीबार १४:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

सिरहामा मोबाइल महासंघको नयाँ कार्य समिति चयन

मधेशमा साढे ६ वर्षपछि जसपा नेतृत्व ढल्दै, जनमतका महेश यादव मुख्यमन्त्री बन्दै

दलित बिपन्न विद्यार्थीलाई छात्रवृत्ति अझै पनि विद्यार्थी भुइँमा बस्न बाध्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version