No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिटर ब्याज पीडित संघर्ष समितिद्वारा सरकारलाई चेतावनी

महेश सिंह

लहान ६ जेठ – पछिल्लो २ बर्ष देखि देश ब्यापी रूपमा आन्दोलन थालिएका मिटर ब्याज पीडित संघर्ष समितिले पीडितको न्यायका लागी सडक  आन्दोलनमा उत्रिएका छन्।
संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनोज पासवानले पीडितको मुद्दामा अवाज उठाउदै निरन्तर देश ब्यापी रूपमा आन्दोलन थालेका हुन्। साहु माहजनबाट दिन प्रतिदिन पीडित बन्दै आएको दलित गरिब सीमान्तकृत एकल महिला लगायतका समुदायलाई लाम्खुट्टे झैँ आर्थिक स्वसन गरेको भन्दै सडकमा आउन बाध्य भएका छन्।
मनोज पासमान नेतृत्वको समर्थकले काठमाडौं केन्द्रित आन्दोलन गर्दै विभिन्न जिल्लामा संगठन बिस्तार गर्दै आन्दोलन सुरु गरेको केन्द्रिय सदस्य श्याम बिश्वकर्माले जानकारी दिनु भयो।
पछिल्लो केहि महिला अगाडी सिरहाको लहान ५ मा एकल महिलाको घर बनाउने बिषयलाई लिएर ठुलो जग्गा बिवादको कार्यक्रममा संघर्ष समितिका लहान नगर अध्यक्ष मनोज पासवान,श्याम मेस्तर पत्रकार दिनेश्वर गुप्ता लगायत ५ जनालाई ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु सोतीले बार्ताको झुठो अशुवासन दिएर बार्तामा बोलाए सबै जनालाई हिरासतमा लिएर अभद्र मुद्दा चलाएका थिए।
एक महिना पछि रिहाई गर्दा संघर्ष समितिले पुनः सिरहाको लहानमा पीडित संघर्ष समितिले सल्बाउन थालेएका छन। कार्यक्रम गर्न सकृय भए पछि साहुमहाजन त्रसित भएको बुझिएको छ। पीडित संघर्ष समितिका ब्यक्तीहरु रिहाईको स्वागतमा लहानमा आन्दोलन गरेको हो। लहानमा आन्दोलन गरेको हो।
शान्तिपुर्न आन्दोलनले पीडित न्याय पाउदैन आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्छ भन्दै बम बारुदको आन्दोलनको तयारी हुने गरेको केन्द्रिय अध्यक्ष मनोज पासमानले जानकारी दिनु भयो।
केन्द्रिय अध्यक्ष पासमानले आफू आन्दोलनको अर्को  स्वरुप परिवर्तन गरेको भन्दै नेपाल न्यायको लागी सडक आन्दोलन बाहेक कुनै विकल्प नरहेको बताएका थिए। हामीले प्रहरी प्रशासन देखि डराएको हैन। पीडितको न्यायका लागी मर्न र मार्न तयार रहेको सरकारलाई चेतावनी दिनुभयो।
पीडितको न्याय कुनै राजनीति पार्टीले दिलाउन सकिदैन संघर्ष समितिले मात्र दिलाउन सकिने सक्छ नगर अध्यक्ष मनोज पासवानले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
दलित महिलालाई दुर्ववहार गर्ने राम सागर यादवलाई कार्वाहीको माग गर्दै दलित महिला केन्द्र

धनुषाको एक क्रसरमा युवकको शव फेला

धनुषाको एक क्रसरमा युवकको शव फेला

प्यालेस्टिनलाई मान्यता दिने मुलुकहरूलाई इजराइलको कडा चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .