लहान – सिरहाको लहान ११ पडरियामा अबस्थित रहेको शृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको मधेस प्रदेशको सामुदायिक तथा सार्बजनिक पुस्तकालयको समेलन सम्पन्न भएको छ्।
पुस्तकालयमा थाई कर्मचारीको आवश्यक रहेको देखिन्छ टेकनोलोजीको युग भएको हुँदा कर्मचारीको मधेस प्रदेशमा सुबिधा सम्पन्न भएको अवस्था रहेको भन्दै संघीय मालिला मन्त्रालयको सोच्नु भएको छ।
भेला भएको सामुदायिक पुस्तकालयको भबिस्य रहेको हुँदा सोचनु पर्ने हुँदा संघीय सांसद गंगा प्रसाद यादवका अनुसार देशमा लोकतन्त्र आई सके पछि कुनै बेला देशमा निरंकुश चेतना सब भन्दा कम शैक्षिक स्तर भएको देश हो।
पुस्तकालय भने अनिचित ज्ञानको भणडार रहेको छ। समाजिक परिवर्तनको दिसा जानु पर्छ युवाहरुलाई परिवर्तन गर्न सकिएन भने समाजिक परिवर्तन अधुरो रहने बताए। आफुले अवाज उठाउने बताए।
प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीका अगामी कार्यक्रम निति ल्याउने बताए नेपाल ७२ वटा पुस्तकालय निर्माण भएको अवस्था रहेको बताए। आफुले पुस्तकालयको के सहयोग गर्नु पर्छ सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रमको संचालन अर्बिन्द चौधरीले गर्नु भएको थियो। पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीका अनुसार हामीले सार्बजनिक पुस्तकालयको बेला गराउन चाहेको छु र केहि पुस्तकालयमा मात्र उपस्थित रहेको बताए।
पुस्तकालयको स्थापना भएको थियो संगै नेपाल विभिन्न गाउँ गाउँमा पुस्तकालय स्थापना भएको थियो यो मात्र पुस्तकालय जिबित रहेको भन्दै सबै पुस्तकालय बन्द भयो र सृजना पुस्तकालय मात्र जिबित रहेको भन्दै आफुहरु गर्भामबित रहेको जनाए।