No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहाको फुलवारीयामा चर्चित भागवत कथा बाचक शास्त्रीद्वारा प्रार्म्भ हुने

लहान – सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा सनात्नी हिन्दु धर्म गुरु बिदुवान भुरुकवा एफएमको धार्मिक कार्यक्रम प्रस्तोता राम कुमार शास्त्रीद्वारा फुलवरीयामा भगवत कथा प्रार्म्भ हुने भएको छन्। स्थानीय चिन्तक समाजसेवी बैजनाथ चौधरीको पहलमा हिन्दु धर्मावलम्बी तथा धर्म प्रति बफादार रहेको नकलेश प्रसाद यादवले भागवत कथा आर्म्भ गरेका छन्।
भागवत कथा वाचन गर्न शास्त्री आउने भए पछि स्थानीयमा निकै उत्साह र उमंग छाएको छ्। कथा श्रवण गर्न आउने भए पछि नवराजपुर गाउँ खुशीयाली मै भएका छन्। धर्ममा बिश्वास गरेका स्थानीयहरुले कथा सुने भएपछि हर्सित भएका छन्।
बैशाख १९ गतेदेखि सुरु हुने भागवत कथा सुन्न उल्लेखनीय उपस्तिथि रहने स्थानीय समाजसेवी बैजनाथ चौधरीले जानकारी दिनु भयो।
सिरहामा पहिलो पल्ट शास्त्रीको आगमन भए पछि नवराजपुर र फुलवरीया बासी खुशी भएका छन्। एकासी भुरुकवा एफएमबाट चर्चा बटुलेका शास्त्री नेपाल भारत लगायतका ठाउमा निकै चर्चा बटुलेका छन्। कथा श्रवण गर्न आउन सम्पुर्ण ग्राम बासीलाई आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

Next Post
लहानमा पुस्तकालयको मधेस प्रदेश समेलन सम्पन्न

सिके राउतको करामत : दाजुलाई भारत पठाउन रातारात गरे यस्तो निर्णय

पत्रकार विनय मृत्यु प्रकरण : यी प्रमाणहरुले शंकास्पद बन्यो घटना !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .