• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित


महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

जलेश्वर । महोतरीको जलेश्वरमा प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरु सम्मानित भएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघले महोतरीको जलेश्वरमा एक समारोह बिच प्रजातन्त्र प्राप्तिकालागि लडेका योद्धाहरुलाई सम्मान गरेको हो ।

शनिबार जलेश्वर स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरुलाई सम्मान गरेका हुन् ।

महामन्त्री यादवले पत्रकार यम विरही, नेपाली काग्रेसका नेता जितेन्द्र महतो, रामचन्द्र सिंह, विष्णु पंजियार, हरिसुनदर मिश्र र शहिद केशव कोइरालाकी श्रीमति गुणकुमारी कोइरालालाई सम्मान पत्र, दोसल्ला र फुलमाला लगाएर सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघ अध्यक्ष बालकृष्ण दाहाल, नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादव, महोतरी सभापति नागेश्वर यादव, पुर्व प्रदेश प्रमुख हशिंकर मिश्र लगातका नेताहरु सहभागि थिए । कार्यक्रममा वक्ताहरुले नेपालमा प्रजातन्त्रकालागि भएको आन्दोलन र आन्दोलनमा सेनानीहरुले निर्वाह गरेको भुमिकाको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बरिष्ठ पत्रकार नेपालीको जनकपुरधाम स्थित दुधमतीमा अन्त्येष्टि गरिने
  • २०८० चैत्र ३, शनिबार २०:५९
  • In "BannerNews"
  • स्व.राजकपुर यादवको ५औं स्मृती दिवस भब्यताकासाथ सम्पन्न
  • २०८० चैत्र ३, शनिबार २०:५९
  • In "मधेश प्रदेश"
  • वर्तमान सरकार झुठा मुद्दामा फसाउने काममा लागेको छ : महेन्द्र यादव
  • २०८० चैत्र ३, शनिबार २०:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

प्रदेश स्तरीय ललितकला प्रदर्शनीले स्थानिय कलाकारमा उत्साह

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, होली खेल्ने

कुशवाहा फाउण्डेशनको दोस्रो वार्षिकोत्सव तथा होली मिलन सम्पन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version