• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वर्तमान सरकार झुठा मुद्दामा फसाउने काममा लागेको छ : महेन्द्र यादव


वर्तमान सरकार झुठा मुद्दामा फसाउने काममा लागेको छ : महेन्द्र यादव

नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख भएको बताएका छन् ।

नेपाल सांस्कृतिक महासंघको मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सह–महामन्त्री यादवले वर्तमान सरकार सुनियोजित तरिकाले कांग्रेसका नेताहरुलाई पक्राउ गरी विभिन्न झुठा मुद्दामा फसाउने काममा लागेको आरोप लगाएका छन् । कांग्रेस सांसद शर्मालाई गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजनीतिक पूर्वाग्रह साध्न पक्राउ गरिएको दाबी गर्दै उनले नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई समेत झुठा अभियोग लगाई पक्राउ गरेको बताए । अदालतबाट उनी निर्दोष भइ आउनेमा आफूहरु विश्वस्त रहेको बताउँदै राजनीतिमा प्रतिशोध साध्न पाइँदैन,सुनियोजित रुपमा कसैलाई पक्राउ गर्नु गलत हो उनले भने ।

कार्यक्रममा मधेश प्रदेश सभाका प्रदेशसभा सदस्य रामसरोज यादवले मिथिला संस्कृतिको संरक्षणमा सांस्कृतिक महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । पौराणिक कालदेखिकै सबल र उन्नत मिथिला संस्कृतिको संरक्षण र युवा पुस्तामा आकर्षणका लागि घर परिवारबाटै सचेतना अभियान संचालन गर्नुपर्ने खाँचो औँल्याउँदै उनले मिथिला संस्कृतिको महत्वलाई उजागर गर्दै यसको प्रवद्र्धनका लागि सरोकारबाला भएका सबै एकताबद्ध भइ गाउँसम्म अभियानकै रुपमा जागरण विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य शेष नारायण यादवले पूर्वीय सभ्यताको विशिष्ट पहिचान बोकेको मिथिला संस्कृतिको उचित संरक्षण प्रवद्र्धन नहुँदा मिथिलाको पहिचान सङ्कटमा परेको भन्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । पूर्वीय सभ्यताको प्रतीक, सांस्कृतिक दर्शन र संस्कारलाई पहिचान गराउने मिथिला संस्कृतिको जगेर्ना र यसको महत्वलाई आमजनमानसमा पु¥याउन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियानकै रुपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, कार्यक्रममा सांस्कृतिक महासंघका केन्द्रीय सभापति तीर्थ बहादुर थापाले सांस्कृतिककर्मीहरुको सम्मानका लागि महासंघको स्थापना गरिएको बताउँदै कलाकर्मीहरुले केवल सम्मान, पेशाको सुरक्षा र पहिचानका लागि महासंघमा आवद्धता जनाएको बताए । जनकपुरटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पहिला भाषण सुने, पछि पछ्याउँदै आएर खुकुरी हाने
  • २०८० श्रावण २८, आईतवार ०८:१५
  • In "BannerNews"
  • महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित
  • २०८० श्रावण २८, आईतवार ०८:१५
  • In "BannerNews"
  • कांग्रेसका यी नेताले गरे गृहमन्त्री परिवर्तन हुने संकेत
  • २०८० श्रावण २८, आईतवार ०८:१५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकै छन् : बाबुराम भट्टराई

सीआइबीको दोहोरो रोल : सुनकाण्डमा डामेका महराका बाबुछोरालाई उन्मुक्ति, सांसद शर्मालाई पक्राउ

पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीमा काकर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version