• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध जनताको हक : विपी यादब


चिनियाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध जनताको हक : विपी यादब

राजविराज। राष्ट्रिय एकता अभियानका बरिष्ठ नेता विपी यादवले पोष्टर घट्नामा अभियाको कुनै संलगनता नभएको बताएका छन् ।
उनले जनकपुरबाट राष्ट्रिय एकता अभियानका केही नेता तथा कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको प्रति ध्यानकर्षण भएको जनाउँदै उनीहरुको रिहाईको माग समेत गरेका हुन् ।
लोसपाका केन्द्रिय सदस्य समेत रहेका यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ‘संघीय सरकारको गृहमन्त्रीको निर्देशनमा जनकपुरबाट मनिष पुर्बे, पंकज झा र बिरगंजबाट उदय रौनियार र नवीन भट्टराई लाई प्रहरीले शंकाको भरमा पक्राउ गरेर थुनामा राखेकोले उनीहरुको रिहाईको माग गरेको हो ।

मधेसको भु–भागमा केही दिन देखि प्रधानमन्त्री पुष्पकमल दहाल र उप–प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको फोटो राखि गरिएको अमर्यादित कार्य प्रति हाम्रो ध्यान आकर्षित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय एकता अभियानको उद्देश्य राष्ट्र, समुदाय, समाज र व्यक्तिहरुबीच एकता अर्थात जोडने न कि तोडने कार्यमा हाम्रो नेता र कार्यकर्ताको सँलगनता कहिं कतै छैन्’ विज्ञप्तिमा भनिएको छ ।

पुष्पकमल दहाल प्रचण्डको नेतृत्बमा १५ महिनाको अवधिमा ३ चोटि विश्वासको मत, १६ चोटि मन्त्रिमण्डलको पुनर्गठन र दोस्रो चोटि समिकरण अदलबदल गर्दा देश र जनताको लागि कदापी लाभदायक नभएको जनाउँदै व्यक्तिगत पदिय फाईदाको लागि चाईनिजको ईसारामा राता–रात समिकरण बदलेको यथार्थ कुराको शान्तिपुर्ण बिरोध गर्नु जनताको संविधान अनुसारको हक भएको समेत यादवले आरोप लगाएका छन् ।

संविधान सभाका सदस्य समेत रहेका यादवले ‘राष्ट्रिय एकता अभियान चिनियाँ विस्तारवाद, ईस्लामिक आतंकवादको बिरुद्ध एवम संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्र को स्थापनार्थ संघर्षरत छन्’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दुवादी नेता यादवलाई रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी
  • २०८० चैत्र २, शुक्रबार १९:४८
  • In "समाचार"
  • हिन्दुवादी नेता विनय यादवलाई तत्काल रिहा गर्न निषादको माग
  • २०८० चैत्र २, शुक्रबार १९:४८
  • In "देश"
  • अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग
  • २०८० चैत्र २, शुक्रबार १९:४८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

प्रदेश स्तरीय ललितकला प्रदर्शनीले स्थानिय कलाकारमा उत्साह

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, होली खेल्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version