No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बस्तीपुर माध्यमिक बिधालयमा बिदाई समारोह

बस्तीपुर माध्यमिक बिधालयमा बिदाई समारोह

– लहान १४ बस्तीपुरमा २००४ सालमा स्थापना भएको बिधालय   हुन्। माध्यमिक बिधालय बस्तीपुर निकै इतिहास बोकेका बिधालय हुन।बिधालयमा हाल करिब ७ सय विद्यार्थी अध्ययनरत रहेका छन्।
पछिल्लो केहि बर्ष देखि बिधालयको अवस्था निकै दैनिय रहेको थियो। बिधालयको अवस्था हेर्दा अभिवाकहरुले स्थानीय होनिहार कुशल नेतृत्व कर्ता     उमेश कुमार यादवलाई बिधालय सुधारको लागी  ब्यवस्थापना समिति अध्यक्षको जिम्मेवारी दिएका छन्।अध्यक्ष यादवले कार्यकाल समहाल्दै स्कुलमा भौतिक पुर्वाधार लगायत खाने पानी सौचालयको राम्रो ब्यवस्थापन मिलाउने गरेका छन्।
बिधालय सुधारका लागी विभिन्न योजना बनाई शिक्षा सुधारका लागी कार्य अगाडी बढाउने अध्यक्ष यादवले बताए।एक औपचारिक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई समारोह कार्यक्रम सम्पन्न गरेको छन्।
कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुरज यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार यादव रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा वडा अध्यक्ष धनिक लाल यादव प्रधानध्यापक देबेन्द्र प्रसाद यादव सहायक सुरेन्द्र यादव शिक्षक प्रतिनिधि भोगेन्द्र यादव, शिक्षक बिरेन्द्र यादव,अशोक यादव शिक्षिका चाँन्दनी यादव, सचिता यादव लगायतका शिक्षकहरुको उल्लेखनीय उपस्तिथि रहेको आयोजक समितिले जनाए।
प्रमुख अतिथि यादवले बिदाई हुन् लागेका सयौं विद्यार्थीलाई अगामी सुनौलो भबिस्यको सुभ कामना दिदै यहाँबाट अध्यन गरेका विद्यार्थी उच्च ओहदा सम्म पुगोस् र बिधालयको नाउँ स्मरणीय रहोस् भने विद्यार्थीबाट अपेक्षा राखेका थिए।
बिधालयमा कार्यरत शिक्षकहरुले विद्यार्थीहरुलाई खाद्दा अबिर लगाएर आशिर्वाद दिदै बिदाई गरेका थिए।बिदाईको क्षणलाई स्मरणीय राखन विभिन्न पोसाकमा बेउली र बेला झैँ सिंगारिएका,सजिएका विद्यार्थीहरुले गुरुको आशिर्वाद ग्राहक गर्दै एक आपसमा विभिन्न नित्य सांस्कृतिक प्रस्तुतिमा जनसमक्ष मंचन गर्दै बिदाई समारोहलाई रमाइलो बनाएका थिए। बिदाईको मौका दिने कक्षा ९ मा अध्यनरत रहेका विद्यार्थीलाई विशेष धन्यवाद दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

Next Post
रौतहटमा सञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुटियो, ३ भारतीय पक्राउ

रौतहटमा सञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुटियो, ३ भारतीय पक्राउ

चिनियाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध जनताको हक : विपी यादब

चिनियाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध जनताको हक : विपी यादब

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .