• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्ड नेतृत्वको ‘धोकेबाज’गठबन्धनको आयु कति?


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्ता समीकरणको आयु लामो हुन नसक्ने विश्लेषणहरु भइरहेका छन्।

संसद् बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सत्ता समीकरणको आयु लामो हुन नसक्ने संकेत गर्दै भने, ‘ पर्सि नै राप्रपालाई खोज्ने दिन नआओस्।’

२०७९ पुस १० गते बनेको गठबन्धन भत्किएपछि माओवादीलाई धोकेबाजको संज्ञा दिएको एमालेले सरकारमा जुनियरहरुलाई मन्त्री बन्न पठाएको छ। यसप्रति प्रधानमन्त्री प्रचण्ड सशंकित छन्।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको आरोप लगाउने एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सहकार्य गर्न किन सहमत भए भन्ने प्रश्न उठेको छ।

अर्कोतर्फ लोकतान्त्रिक दल बताउने रास्वपा कम्युनिष्ट खेमामा जानुको रहस्यबारे पनि विभिन्न टीकाटिप्पणीहरु भइरहेका छन्।

सत्ताको लोभका कारण रास्वपाको राजनीति जीवन पनि लामो हुननसक्ने राजनीतिक विश्लेषकहरुले बताइरहेका छन्। त्यसैगरी जनता समाजवादी पार्टीमा पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा दुई थरी मतहरु रहेका छन्। जसमा सरकारमा सहभागी भएमा पार्टी फुट्नसक्ने चेतावनी पार्टीभित्रैका  नेताहरूले दिइरहेका छन्।

सरकारले पूर्णता नपाउँदै हतारोमा चीनतर्फबाट आएको शुभकामनाले पनि अहिलेको गठबन्धनको उत्पत्तिबारे प्रष्ट पारेको छ। चीन खेमाका नारायणकाजी श्रेष्ठ परराष्ट्र र वर्षमान पुन अर्थमन्त्री हुनुले पनि चीनले आफ्नो प्रभाव बढाउँदै सत्तामा हस्तक्षेप गर्ने र आफू अनुकूल काम गराउनका लागि यो गठबन्धन बनाएको देखिन्छ। यी विविध कारणहरुले गर्दा अहिलेको सत्ता  गठबन्धनको आयु लामो नहुने विश्लेषणहरु भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बालकोटमा ओली र यादवबीच के कुरा भयो ?
  • २०८० फाल्गुन २६, शनिबार १८:१६
  • In "BannerNews"
  • सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल
  • २०८० फाल्गुन २६, शनिबार १८:१६
  • In "देश"
  • सुध्रिएन नेपालसँग ओलीको सम्बन्ध, समाजवादीको महाधिवेशनमा सहभागी भएनन्
  • २०८० फाल्गुन २६, शनिबार १८:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

एकीकृत समाजवादीका प्रमुख सचेतकद्वारा एमाले–माओवादी नेतृत्वको सरकारको दीर्घायुमा शंका

भगवान बुद्धका अवशेषहरू अस्थायी रूपमा बैंककको शाही मैदानमा राखिने

स्वदेशी नेताहरू: विश्व मञ्चमा मलेरकोटलाको प्रभाव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version