• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना


साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना

लहान सिटी जेसीजको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय लहानको सहजीकरनमा ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ स्थित लहान प्यारागन पब्लिक स्कुलमा सम्पन्न भएको छ। भने सोही विधालयमा लहान सिटी जेसीजकै आयोजना र इलाका प्रहरी कार्यालय लहानको सहजीकरणमा साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ।
कार्यक्रममा ‌कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय लहानले ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि विषयमा प्रशिक्षण गर्नुभएको थियो भने साइबर अपराध तथा लागूऔषध सम्बन्धि बिषयमा इलाका प्रहरी कार्यालय लहानको डी.एस.पी.भोला कुमार भट्टले प्रशिक्षण गर्नुभएको थियो।
लहान सिटी जेसीजको बोर्ड पदाधिकारी, विद्यालयको सम्पूर्ण शिक्षक तथा कर्मचारी लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा लहान सिटी जेसीज वर्ष २०२४ को अधक्ष्य जेसी उमेश कुमार यादव ले विद्यालयको सन्साथापक उमेश चौधरीले  डी एस पी श्री भोला कुमार भट्ट र ट्राफिक प्रहरी लाई अध्यक्षीय गम्छा ओढाई सम्मान पत्र प्रदान गरी कार्यक्रमको समापन गर्नु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समाजिक जिम्मेवारीसहित ट्राफिक प्रहरीको सक्रियतामा सडक सचेतना र रक्तदान
  • २०८० फाल्गुन २२, मंगलवार ०७:१४
  • In "BannerNews"
  • लहान सिटी जेसिजले आयोजना गरेको लागू औषध नियन्त्रणका लागि खुला बहस सम्पन्न
  • २०८० फाल्गुन २२, मंगलवार ०७:१४
  • In "BannerNews"
  • १६ औं गणतन्त्र दिवसको उपाध्यक्षमा लहानमा रक्तदान
  • २०८० फाल्गुन २२, मंगलवार ०७:१४
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

समय परिवर्तन संगै राजनीति ब्यक्तीको ब्यवहारमा परिवर्तन हुनुपर्छ: नगर अध्यक्ष साह

एमाले-माओवादीको अफरमा राप्रपाको शर्त - हिन्दु राज्य स्थापना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version