No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

छोरीको विवाह भन्दै नक्कली विहे कार्ड छापाएर नगरपालिका कार्यालयबाट आर्थिक सहयोग

छोरीको विवाह भन्दै नक्कली विहे कार्ड छापाएर नगरपालिका कार्यालयबाट आर्थिक सहयोग

रौतहटमा छोरीको विवाह भन्दै नक्कली विहे कार्ड छापाएर एक जनाले मौलापुर नगरपालिका कार्यालयबाट आर्थिक सहयोग लिन खोजेको खुलेको छ । मौलापुर नगरपालिका ९ सोनखियाका महिन्द्र यादवले माघ २५ गते छोरी संजु कुमारीको विहे रहेको कार्डसहित नगरपालिकाबाट ३० हजार आर्थिक सहायता माग गरेका थिए । त्यही कार्डको आधारमा वडा नं. ९ कार्यालयले उनलाई आर्थिक सहयोग गरिदिन सिफारिस गरेका थिए ।

नगरपालिका कार्यालयले विहेकै दिन छोरीको घरमा पुगेर आर्थिक सहायता बापतको चेक हस्तान्तरण गर्ने गरेको छ । कार्डमा रहेको विहेको दिन (हिजो बिहीबार) नगरपालिकाकी मेयर रिना साह ३० हजार आर्थिक सहायताको चेक लिएर महिन्द्रको घर पुगेकी थिइन् । तर घरमा विहे नै थिएन ।

‘म आर्थिक सहयोगका लागि चेक लिएर ३ पटक उनको घर पुगे । घरमा बिहे नै छैन । सीताराम लुकाइसके । उहाँको श्रीमतीलाई सोध्दा २–३ दिन अघि नै मन्दिरमा विहे भइसक्यो भन्नु भयो’ मेयर साहले भनिन् ‘छिमेकसंग सोध्दा उहाँको घरमा विहे छैन । वडाध्यक्षले भनेर त्यस्तो गरेर आर्थिक सहयोग लिन खोजेको रपरिवारले स्वीकारेको छ’

दोश्रो कार्यकालमा समेत जितेकी मेयर साहका अनुसार २०७४ सालदेखि नगरपालिका भित्रका विपन्न परिवारको छोरीको विहेमा नगरपालिका कार्यालयले वडाको सिफारिसमा ३० हजार रुपैयाँ सहयोग गर्ने गरिएको छ । जसको लागि विहेको कार्डसहित वडा कार्यालयबाट एक हप्ता अघि सिफारिस गराउनु पर्छ । त्यसपछि नगरपालिका कार्यालयले रकम सहयोग गर्दै आएको छ ।
महिन्द्रले आफ्नो छोरीको गत बैशाखमा बिहे भएको बताए । त्यतिबेला आर्थिक सहायताका लागि वडा कार्यालयबाट सिफारिस गराएर नगरपालिका कार्यालयमा दिँदा फाइल रहाएको र त्यही आर्थिक सहायता लिन यो तरिका अपनाएको महिन्द्रको भनाइ छ ।

‘मेरो नियत गलत होइन । त्यतिबेला छोरीको बिहेमा सहयोग लिन खोजेपछि नगरपालिकामा फाइल हराइदियो । म लिन खोजे जस्तै नगरपालिकाबाट अघिपछि धेरैले आर्थिक सहायता लिएका छन् । म गरिब मान्छे हुँ । अनावश्यक बदनाम र फसाउन खोज्यो’ उनले भने ।

यता वडा नं. ९ का वडाध्यक्ष श्यामकिशोर साहले आफू एमालेबाट जितेको वडाध्यक्ष हुँदा मेयर साहले रिसिबी साध्न यस्तो प्रपञ्च गरेको दावी गरे । ‘म एमालेबाट जितेको वडाध्यक्ष भएर मेयर साहेब त्यस्तो गर्न खोज्नु भएको छ । आज हाम्रो जिल्ला अधिवेशन थियो । म उत्ता गएको थिएँ’ वडाध्यक्ष साहले भने ‘यादवले एकवर्षअघि छोरीको विहे गर्नु भएको थियो । त्यति बेला उहाँले सहयोग पाउनु भएन । पटक पटक सहयोगको लागि भन्दै पनि आउनु भएको थियो । मेयरले अघिपछि विहे भएका आफ्ना थुप्रै मान्छेलाई त्यसरी नै आर्थिक सहायता वितरण गर्नु भएको छ । आफ्ना निकट धनमानी व्यक्तिलाई समेत धेरैलाई विपन्नलाई दिने छोरी विहेको आर्थिक सहताया बाँड्नु भएको छ ।’

मौलापुर नगरपालिकाकी मेयर साह एमालेबाट नै निर्वाचित छन् । उनी आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहका श्रीमती हुन् । प्रतिनिधिसभा चुनावमा प्रभु साहले एमालेबाट विद्रह गरेपछि एमाले र उनको पक्षबीच खटपट चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
गरिब दलितको बच्चा पढ्ने स्कुलमा खानेपानीको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

गरिब दलितको बच्चा पढ्ने स्कुलमा खानेपानीको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

भारत र अर्जेन्टिनाले मनाए कूटनीतिक सम्बन्धको ७५ वर्षगाँठ

भारत र अर्जेन्टिनाले मनाए कूटनीतिक सम्बन्धको ७५ वर्षगाँठ

नयाँ दिल्लीले आतंकवादविरुद्ध पहिलो ईयू-भारत गोलमेचको आयोजना

नयाँ दिल्लीले आतंकवादविरुद्ध पहिलो ईयू-भारत गोलमेचको आयोजना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .