No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनसेनामा भ्रष्टाचार चिनियाँ नेतृत्वलाई चुनौती

चिनियाँ  नेतृत्वको संक्रमणले गहिरो जरा गाडिएको भ्रष्टाचारको बारेमा चिन्ता

Flag of China

बेइजिङ । चिनियाँ सेना, पीपुल्स आर्मी (पीएलए) मा भ्रष्टाचारको समस्याले थुप्रै प्रश्नहरू खडा गरेको छ। नौ वरिष्ठ जनरलको बर्खास्ती र रकेट फोर्स लगायतका केही प्रमुख शाखाहरूका शीर्ष अधिकारीहरूको निष्काशनले सेनामा भ्रष्टाचार कायमै रहेको मात्र होइन, चीनको सशस्त्र सेनाको विशेषताहरूमा प्रणालीगत कमजोरीहरूले जडा गाडेको समेत देखाउँछ। ।

सी जिनपिङको भ्रष्टाचार नियन्त्रण अभियान सफल भएको भनिएको भए पनि पछिल्ला घटनाक्रमले यसको सत्यतालाई उजागर गरिदिएको छ । उच्च तहका अधिकारीहरूलाई बर्खास्त गर्नु भनेको नेतृत्वले भ्रष्टाचारलाई पूर्ण रूपमा जरैदेखि उखेल्न नसकेको वा नचाहेको प्रत्यक्ष सङ्केत हो।

रकेट फोर्स भित्र भइरहेको भ्रष्टाचारले चिनियाँ सेना गम्भीर संकटमा रहेको दर्शाउछ । अपदस्थ कमाण्डरहरूको संख्या र उनीहरूसँग सम्बन्धित उच्च-स्तरका अधिकारीहरूको बर्खास्तीले उनीहरुको व्यक्तिगत असफलतालाई मात्र औंल्याउँदैन, यसले चिनियाँ सेनाको जवाफदेहितामा समेत व्यापक संकट आएको जनाउछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
धनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु

जनकपुर-जयनगर रेलमा एक यात्रुको मृत्यु

जनकपुर-जयनगर रेलमा एक यात्रुको मृत्यु

सीसीपी सेनाद्वारा व्यापारीमाथि दमन गरेको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .