No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सहिद यादवको १९ औं स्मृति दिवस मनाइयो

सहिद यादवको १९ औं स्मृति दिवस मनाइयो

लोकेन्द्र प्रसाद यादव
बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर-८ बैरयाहीमा सहिद डम्बर नारायण यादव (सन्देश) को १९ औं स्मृति दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्र बोदे बर्साईन नगर तथा बलान विहुल गाउँ कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा तत्कालिन जनयुद्धको समयमा सप्तरी पश्चिम क्षेत्रका ईन्चार्ज रहेका यादवले संगठन विस्तार र समाजमा कुसल नेतृत्व प्रदान गरेको र कुनै निणर्य लिदाँ संगठन संगै समाज संग सहकार्य गर्ने शैली नै उहाँको माहनातको विषय रहेको स्मृति दिवसमा सहभागी वक्ताहरुले प्रष्ट पार्नुभयो ।
सिरहा महेशवारी गाउँका हरिगेन यादव र उर्मीला देवी यादवको दुई छोरा, एक छोरी मध्ये जेठो सन्तानको रुपमा वि.सं.२०३७ साल असोज ६ गते जन्मेका डम्बर नारायण यादवको हत्या आजकै दिन सप्तरीको २०६१ पुस २८ गते सप्तरीको अरहा भजखामा गाउँमा हत्या भएको थियो । सो अवसरमा सहिद डम्बर नारायण यादवको आमा उर्मीला देवी यादवलाई दोसल्ला ओढाएर पार्टीले सम्मान गरेको छ ।
सहिद डम्बर नारायण यादवको १९ औं स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले कार्यक्रममा बोल्दै भने अहीलेका परिर्वतनको सम्भावक जनयुद्धका क्रममा साहदत दिएका परिवार र जनयुद्धको नेतृत्वकर्ता, जनयुद्धमा लागेकाहरुलाई संरक्षण दिने नेपाली रहेको बताउदैँ राज्य,पार्टीले सहिद परिवारको लागि केहीँ गरेन भनेर विच्चलीत नहुन सहिद परिवारहरुलाई आग्रह गरेका छन् ।‘ जनयुद्धको क्रममा मृत्यु हाथमा लिएर युद्धमा होमीएका परिवार सदस्यको नाताले शोकलाई शक्तीमा बदली काम गर्न आग्रह गर्दै उहाँले भने त्यती खेर कसैले राहत दिने कुरा थिएन।” पार्टी शान्ती सम्झौता आएपछि राहत दिलाएको बताए। संघ सरकारले अहीले पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्नु पर्ने अधिकार समेत नदिएको गुनासो गरे ।
‘‘स्थानीय जनसमुदाय प्रतिको लगनशिलताले नै सिरहाको धर्तीमा हुर्केका सहिद डम्बर जीको आज सप्तरीमा स्मृति दिवस र स्मृति पार्क बन्न गई रहेको मन्त्री यादवले बताईने ।”
मन्त्री यादव र सहिद डम्बर नारायण यादव (सन्देश) जनयुद्धकालमा जीवन साथीको रुपमा बाँन्धीएका थिए ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले भने माओवादी कमजोर हुनु भनेको अहीलेको संघीय लोकतान्त्रीक गणन्तत्र व्यवस्था कमजोर हुनु हो।‘‘गरिब निमुखा फेरी अवाज विहीन हुनु हो।” जसरी जनयुद्धकालमा हामीलाई आफनो बच्चा सम्झेर नुन रोटी खुवाएर पालन र संरक्षण दिनु भयो। हामी उपाहरमा संघीय लोकतान्त्री गणन्तत्र दियो। अब भोट दिनु हामी अरु भन्दा राम्रो विकास गर्न ललायित रहेको पार्टीको नेतृत्वमा देश विकासतर्फ अगाडी बढी रहेको बताए ।
सो कार्यक्रममा सहिद डम्बर नारायण यादव, जुक्ती यादव, कमलेश यादव, उमेश यादव सहिद स्मृति पार्कको शिल्यानाश मधेश प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले गरिइन् । स्मृति पार्क निर्माणका लागि मधेश प्रदेश सरकारले रु २५ लाख बजेट विनयोजन गरेको छ ।
कार्यक्रममा स्वागत मंन्तव्य सहिद परिवार सदस्य शिक्षक कमलदेव यादवले राखे भने
कार्यक्रमाको संचालन बोदे बर्साईन नगरपालिका वडा नम्बर—२ का वडा अध्यक्ष रामप्रसाद रामले गरेको थियो ।
उक्त कार्यक्रमा नेकपा माओवादी केन्द्रका नेता पूर्व प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी, संविधान सभा सदस्य असर्फी सदाय, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. सूर्या प्रसाद यादव, नेकपा मादोवादी सप्तीका जिल्ला सदस्य युवा नेता प्रमोद कुमार यादव लगायतको सहभागीतमा रहेको थियो । सो कार्यक्रम नेकपा माओवादी केन्द्र बलान विहुल गाउँ कमिटी अध्यक्ष तथा सहिद परिवार सदस्य पशुपती यादवको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
हाथिको पुच्छर भयो हुलाकी सडकको कमला पुल

हाथिको पुच्छर भयो हुलाकी सडकको कमला पुल

डा. एस जयशंकरको भ्रमणलाई नजिकबाट नियाल्दा

डा. एस जयशंकरको भ्रमणलाई नजिकबाट नियाल्दा

बिआरआई राष्ट्रिय स्वाधिनताको लागि खतरा भएको अभियानको निष्कर्ष

बिआरआई राष्ट्रिय स्वाधिनताको लागि खतरा भएको अभियानको निष्कर्ष

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .