No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१६ जिल्लाका मिटरब्याजपीडितहरुले गरे विशाल विरोध प्रदर्शन

जनकपुरमा ठगी तथा मिटरब्याजी विरुद्ध प्रदर्शन भएको छ । आइतबार किसान मजदुर संघर्ष समितिको अगुवाइमा विभिन्न संगठनले ६ बुँदेमागसहित प्रदर्शन गरेको हो ।

जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याजी पास गराएका जग्गा फिर्ता गर्नुपर्ने, अदालतमा मिटरब्याज पीडितमाथि लगाइएको मुद्दा फिर्ता गर्नु पर्ने, फैसला भएको मुद्दाको कार्यान्वयन स्थगित गर्नुपर्ने, मिटरब्याजी साहुमहाजनबाट भएका हिंसा तथा दुव्र्यबहारका घटनाको छानविन गरी क्षतिपुर्ति तथा कारबाही, शक्तिशाली कानुन निर्माण, पुर्ण अधिकार सहितको आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे संघर्ष समितिको माग छ ।

धनुषा, महोत्तरीसहित प्रदेशका ८ जिल्ला र झापा, मोरंग, सुनसरी, रुपन्देही, कपिलबस्तु, नवलपरासी, काठमाडौंसहित १६ वटा जिल्लाबाट हजारैको संख्यामा मिटरब्याज पीडितहरु नाराजुलुस गरेका थिए । जनकपुरधामको तिरहुतिया गाछीबाट हजरौंको संख्यामा निस्केको मिटरब्याज पीडितहरुको प्रदर्शन गर्दै मधेश भवन पुगेका थिए । उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
गिलगिट-बाल्टिस्तानमा ग्रासरुट्स विद्रोह

गिलगिट-बाल्टिस्तानमा ग्रासरुट्स विद्रोह

१३ बर्षकी बालिकाको उमेर २१ बर्ष बनाउने सचिव कारागार चलान

चीनले भूराजनीतिक लाभका लागि हमास-इजरायल द्वन्द्वलाई

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .