• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु


घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

रौतहट । रौतहटमा घाइते अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । बिहीबार राति करिब १२ बजेको समयमा चन्द्रपुर नगरपालिका ४ स्थित पुर्व पश्चिम राजमार्गको पश्चिम तर्फ लमाहा नजिक बेहोस अवस्थामा मधेशी मुलका ५५÷६० वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेका थिए ।

टाउकोमा चोट लागेको, दुबै खुट्टा भाचिएको अवस्थामा बेहोस अवस्थामा फेला परेका पुरुषलाई उपचारको लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पठाइएकोमा उपचारको क्रममा शुक्रबार बिहान करिब ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनको सनाखत अहिलेसम्म नभएको प्रहरीले जनाएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धानन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु
  • २०८० मंसिर १, शुक्रबार १४:२९
  • In "BannerNews"
  • हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, दुई घाइते
  • २०८० मंसिर १, शुक्रबार १४:२९
  • In "BannerNews"
  • सिरहामा एक महिलाको वेवारिसे अवस्थामा लास फेला
  • २०८० मंसिर १, शुक्रबार १४:२९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

मध्य एसियाली देशहरूसँग आर्थिक एकीकरण भारतको लागि प्रमुख प्राथमिकता : एनएसए अजित डोभाल

शैक्षिक भ्रमण बस दुर्घटना अपडेट : दुईजनाको मृत्यु, २२ जना घाइते

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version