• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शैक्षिक भ्रमण बस दुर्घटना अपडेट : दुईजनाको मृत्यु, २२ जना घाइते


शैक्षिक भ्रमण बस दुर्घटना अपडेट : दुईजनाको मृत्यु, २२ जना घाइते

धनुषाबाट शैक्षिक भ्रमणका लागि इलामको कन्याम पुगेर र्फिरहेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामा छन् ।

आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका ३ कोलबुङमा सडकबाट करिब ३ सयमिटर तल खसेको थियो ।

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् ।

‍बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरु :

३० वर्षीय गणेश कुमारी मुक्तान
११ वर्षीय समिक्षा मुक्तान
१२ वर्षीय बालक शेखर मुक्तान
१२ वर्षीय बालिका निर्जला मुक्तान
३६ वर्षीय महिला अन्जु तामाङ
२ वर्षीय नावालिका स्मिरिका तामाङ
११ वर्षीय बालिका रिजा लामा
११ वर्षीय बालिका काजल नायक
१४ वर्षीय बालिका नितिशा मुक्तान
११ वर्षीय बालिका निशु लामा
४० वर्षीय महिला सुनमाया लामा
२० वर्षीय महिला कबिता घिसिङ
१३ वर्षीय बालक शौगात लामा
१४ वर्षीय बालिका बर्षा तामाङ
१५ वर्षीय बालक सिद्धार्था तामाङ
१५ वर्षीय बालिका स्वेक्षा लोकचन
१२ वर्षीय बालिका विविशा लोकचन
१५ वर्षीय बालिका रोजिना तामाङ
२८ वर्षीय महिला कल्पना कुमारी लामा
२९ वर्षीय महिला शान्ता पाख्रिन
१८ वर्षीय महिला सान्ध्या मोक्तान
३५ वर्षीय महिला मनमती लामा
३० वर्षीय महिला ज्ञानु लामा
१८ वर्षीय महिला प्रतिक्षा लामा
४५ वर्षीय महिला लाल कुमारी लामा
, ४०वर्षीय पुरुष बीरबहादुर लोकचन
१५ वर्षीय बालक कर्ण मुक्तान
१५ वर्षीय बालक कुशुम घिसिङ
६० वर्षीय महिला शान्तमाया तामाङ
३५ वर्षीय पुरुष अनिल परियार )
२० वर्षीय महिला रचना घिसिङ
३५ वर्षीय पुरुष संजोक तामाङ
१८ वर्षीय महिला रेनु घिसिङ
१६ वर्षीय समिक्षा लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते
  • २०८० मंसिर ४, सोमबार १२:५६
  • In "BannerNews"
  • बाराको पुलबाट बस खस्दा १ जनाको मृत्यु, ४३ जना घाइते
  • २०८० मंसिर ४, सोमबार १२:५६
  • In "BannerNews"
  • बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते
  • २०८० मंसिर ४, सोमबार १२:५६
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई 'कमजोर'

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version