No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानाध्यापक मृत्यु प्रकरणको उचित छानविन गर्न माँग गर्दै राजमार्ग अवरुद्ध

सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणको छानविनगरी दोषीमाथि कार्वाहीको माँग गर्दै परीवारजनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयामा सडक जाम गरेको छ।

सिरहाकै मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परीवारजनले उचित न्याय पाउनुपर्ने भन्दै मिर्चैयाको कटारीचौकमा सडकमा टायर बालेर अवरुद्ध गरेको हो।
सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन्। प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ।

उनीहरुले घटनाको प्रकृति हेर्दा र भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएको छ। साहका श्रीमती सहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएको छ।

आज विहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीय सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएका छन्।

घटना स्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका लागेको बताए। उनले भने, ‘घटनास्थलमा देखिएका गरतका डोभले र पासोको अवस्था हेदा झुड्याएको जस्तो देखिन्छ। यसको उचित छानविन हुनु पर्छ।’

प्रधानाध्यमपक साह हिजो आईतबार विहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ।

यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरेपनि अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले थप अनुसन्धान भईरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने सक्ने बताए।

mm Untitled22

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

Next Post
हमास आक्रमणमा चीनको कमजोर प्रतिक्रिया ‘भयावह’ को संकेत

राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

अफगानी नागरिकहरु माथि क्रूरता भयो भने परिणाम भोग्न तयार रहनु : तालिवान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .