No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुम्बई उच्च अदालतको फैसला : पाकिस्तानी कलाकारले भारतमा पुनः काम गर्न सक्ने

मुम्बई उच्च अदालतको फैसला : पाकिस्तानी कलाकारले भारतमा पुनः काम गर्न सक्ने

काठमाडौं । ७ वर्षदेखि पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाइएको थियो । अब बम्बे उच्च अदालतले हालै यो प्रतिबन्ध लम्ब्याउन माग गर्दै दायर निवेदनलाई खारेज गरेको छ ।

उक्त प्रतिबन्धले माहिरा खान, फवाद खान, आतिफ असलम, अली जफर, जावेद शेख र राहत फतेह अली खान लगायतका पाकिस्तानी कलाकार प्रभावित भएका थिए ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश सुनिल बी शुक्रे र फिरदौस पुनीवालाले यस्तो प्रतिबन्धले सांस्कृतिक सद्भाव, एकता र शान्तिलाई प्रवद्र्धन गर्न नसक्ने धारणा व्यक्त गरे । न्यायाधीशले यो याचिका योग्य नभएको र यसको मागलाई पुरा गर्न अस्वीकार गर्ने फैसला गरे ।

उक्त इजलासले फैसलामा भनेको छ, ‘दिलको असल व्यक्तिले देश भित्र र सीमापार शान्ति, सद्भाव र शान्ति प्रवद्र्धन गर्ने कुनै पनि गतिविधिलाई आफ्नो देशमा स्वागत गर्दछ । कला, संगीत, खेलकुद, संस्कृति, नृत्य आदि राष्ट्रियताभन्दा माथिका गतिविधि हुन् । संस्कृतिले वास्तवमा दुई देशबीच शान्ति, एकता र सद्भाव ल्याउँछ ।’

‘अदालतले देशभक्त हुनका लागि अर्को देश विशेष गरी छिमेकी देशका जनताप्रति शत्रुताको भावना हुनु आवश्यक छैन भन्ने कुरा जनताले बुझ्नुपर्ने बताएको छ । एक सच्चा देशभक्त त्यो हो जो निस्वार्थ र आफ्नो देश को लागी समर्पित छ’ फैसलामा भनिएको छ ।

पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने याचिका फिल्मकर्मी फैज अनवर कुरैशीले दायर गरेपछि बम्बई उच्च अदालतमा सुनुवाइ सुरु भएको थियो । उक्त निवेदनमा फैजले भारत सरकारले पाकिस्तानी कलाकार, संगीतकार, गायक, गीतकार र प्राविधिकलाई प्रतिबन्ध लगाउन र उनीहरूसँग कुनै सम्बन्ध नराख्न माग गरेका थिए ।

याचिकाकर्ताले सूचना तथा प्रसारण मन्त्रालय, विदेश मन्त्रालय र गृह मन्त्रालयलाई पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउन निर्देशन समेत मागेका थिए । सन् २०१६ मा उरी हमलापछि भारतले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी अभिनेता फवाद खानले अक्टोबर २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘ए दिल है मुश्किल’ मा काम गरेका थिए ।

बलिउड फिल्ममा पाकिस्तानी कलाकारको यो पछिल्लो पटकको अभिनय थियो । यसअघि पाकिस्तानी कलाकारले ‘रईस’, ‘खूबसुरत’, ‘मेरे ब्रदर की दुल्हन’, ‘कपूर एण्ड सन्स’ र ‘किल–दिल’ जस्ता बलिउड फिल्ममा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

Next Post
वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल

वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल

प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरूनै सरकारमा – लामिछाने

टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरूनै सरकारमा – लामिछाने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .