No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, दुई घाइते

रौतहट, कार्तिक ५ गते । रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीकै आक्रमणबाट अन्य दुई महिला घाइते भएकी छिन् ।

शनिबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.५ राजपेड स्थित जंगलमा ३ जना महिला घाँस काटन गएको अवस्थामा हात्तीले आक्रमण गर्दा स्थानीय ५४ वर्षीया अधनया देवी, पनावती कुमारी चौधरी घाईते भएका थिए भने  मनिया देवी कुमर बेपत्ता भएकी थिइन् ।

नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रपुर समेतको संयुक्त प्रहरी टोलीले खोजतलस गर्ने क्रममा आइतबार बिहान सोही जंगलमा मनिया देवी कुमर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

Next Post
शक्तिपीठहरुमा खोइँच भर्ने र लड्डु चढाउने भक्तजनको भीड

नेपाललाई भारतद्वारा ९५ हजार टन चामल मात्रै निर्यातको अनुमति

लेबनानमा रहेको आतंकवादीहरुको ठेगाना नष्ट गरेको इजरायलको दावी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .