No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा दोश्रो शनी मन्दिर निर्माणको ध्वजा स्थापना समारोह सम्पन्न

लहानमा दोश्रो शनी मन्दिर निर्माणको ध्वजा स्थापना समारोह सम्पन्न

– लहानमा दोस्रो शनी मन्दिरको स्थापना हुने भएको छ।लहान १५ मोहनपुरको कोरियानीमा समाजको सामुहिक सहयोग र लगानीमा शनी मन्दिरको स्थापना हुने भएको छ।करिब १० लाखको लगानीमा मन्दिर निर्माण हुने मन्दिर निर्माण समितिका अध्यक्ष मान्देब महतोले जानकारी दिनु भयो।

अध्यक्ष महतोले आफनो निजी जग्गाको अगाडी रहेको सार्बजनिक जग्गा उपलब्ध गराई मन्दिर निर्माणको लागी नगद ३१ हजार मन्दिरको कोषमा जम्मा गरेको स्थानीय रोहित कुमार महतोले जानकारी दिनु भयो।

हिन्दु परमपरा अन्तर्गत एक औपचारीक कार्यक्रमको आयोजना गरी त्रिदेब शनि मन्दिर निर्माण स्थलमा ध्वजा स्थापना समारोह सम्पन्न भएको स्थानीय पंडित अर्थात मन्दिर निर्माण समितिका सचिव जिबछ महतोले जानकारी दिनु भयो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी श्री त्रिदेव शनी मन्दिर निर्माण स्थलमा ध्वजा स्थापना समारोह सम्पन्न गरेका छन्।मन्दिर निर्माण समितिका अध्यक्ष मान्देब महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा नगर उप-प्रमुख राम चलीतर महतो,अतिथिहरुमा नगर प्रवकता रमेश गौतम,लहान ८ का वडा अध्यक्ष श्याम साह,लहान १५ का अध्यक्ष तेज नारायण चौधरी,वडा सदस्य राम कुमारी दास,भुवनेश्वर महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो।

नगर प्रमुख महेश चौधरीका अनुसार धर्म संस्कृति बचाउनु हाम्रो कर्तव्य रहेको भन्दै मन्दिर निर्माणमा आफुले सकने सहयोग गर्ने प्रतिबद्धता गर्दै स्थानीयलाई खानेपानीको लागी महिना दिन भित्र खानेपानीको टयाङ्गकीको प्रबन्ध गरी कोरीयानीमा खानेपानीको ब्यवस्था मिलाउने बताए।

उप प्रमुख महतोलेका अनुसार यो ठाँउ बिकासको नाउँमा निकै पछाडि रहेको देखिन्छ,बिकास क्रमिक रूपमा हुनेछ बाटो घाटाेको समस्यालाई उजागर गर्दै नगरपालिकाले यो ठाउको बिकासमा सकृय रहेको बताउनु भयो।

नगर प्रमुख महेश प्रसाद चौधरी र नगर उप-प्रमुख राम चरित्र महतोले हिन्दु परमपरा अनुसार ध्वजा स्थापना गरेका मन्दिर निर्माण समितिका सचिब जिबछ महतोले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

भन्सार छली गरेर ल्याएको ५० लाखभन्दा बढीको ल्यापटप तथा कम्प्युटर पार्टसहरू बरामद

भन्सार छली गरेर ल्याएको ५० लाखभन्दा बढीको ल्यापटप तथा कम्प्युटर पार्टसहरू बरामद

राष्ट्रिय कृषक समुह महासंघद्वारा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनायो

राष्ट्रिय कृषक समुह महासंघद्वारा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .