No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वैदेशिक रोजगारीमा छोरा गुमाएको बुबा आमालाई १४ लाख भुक्तानी

 – वैदेशिक रोजगारीमा साउदी पुगेका सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेखपुरका २४ बर्षको राम कुमार साहलाई मृत्युु भएको छ।बुवा सीता राम साह र आमा पुतली कुमारी साहको दुई छोरा मध्ये जेठो छोरा राम कुमार साहलाई साउदीमा आफ्नै काल गतिले मृत्यु भएको थियो।

मृतक साहको घरको आर्थिक अवस्था निकै कमजोर हुँदा उनले वैदेशिक रोजगारीको लागी साउदी पुगेका थिए। ठुलो सपना बोकेर स्वदेश बाट बिदेशीएका साहको सपना अधुरो रहियो उनले आफै संसारबाट अलबिदा भएको परिवारजनले बताए।

स्वदेशबाट बिदेश गएको २ बर्ष नबितदै साहको मृत्युु भएको खबरले परिवारमा निकै ठुलो बज्रपात खसेको छ। छोराको शोकमा डुबेका आमा र बुबालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित आमा बुबालाई छोराको क्रिया खर्च सहित मृत्यु दाबी भुक्तानी अन्तर्गत १४ लाख रुपैया बराबरको माछापुच्छ्रे बैंककको चेक हस्तान्तरण गरेको हो।

शाहको मृत्युु २०७९ चैत २८ गते साउदीमा भएको थियोे।सब नेपाल ल्याएर दाह संस्कार क्रिया कर्म सम्पन्न भए पछि इन्स्योरेन्स कम्पनीले शोक बुलाउन पत्रकार महेश सिंहको रोहवरमा मृतकको बुवा आमा लाई १४ लाख रुपैयाको चेक हस्तान्तरण गएका मृतको भिनाजु दिपेन्द्र प्रसाद साहले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
जितिया पर्व आज समापन हुँदै

जितिया पर्व आज समापन हुँदै

धनुषामा ट्याक्टरले किचिएर माइत जाँदै गरेकी महिलाको मृत्यु, युवक घाइते

लहान बजार अनुगमन दर्जनौं होटेल र किराना पसलबाट म्याद गुजरीएको समान बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .