• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ


पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

एजेन्सी । पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पक्राउ परेका छन् ।

पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारले ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण गरेको आरोप लागेको छ । मुख्तार यसअघि पनि ५ पटक मानव अंग तस्करीमा पक्राउ परिसकेका व्यक्ति हुन् भने उनी प्रत्येक पटक जमानतमा छुट्ने गरेको पाइएको छ ।

यो गिरोहले प्रत्येक मृगौला एक करोड रुपैयाँमा बेच्ने गरेको खुलासा भएको छ । मृगौला निकाल्ने क्रममा ३ जना व्यक्तिको मृत्यु समेत भइसकेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका गिरोह पुर्वी पञ्जाव प्रान्तका साथै पाकिस्तान प्रशासित कश्मिरमा सक्रिय रहेको पाइएको छ ।

उनीहरुले सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गरेको पञ्जाव प्रान्तका मुख्यमन्त्री मोहसिन नक्कीले जानकारी दिनुभयो ।

सन् २०१० मा मानव अंगको व्यापारलाई अवैध घोषण गरेको पाकिस्तानमा यस्ता गतिबिधीमा संलग्न जो कोहीलार्ई १० वर्षको जेल सजायँ र भारी मात्रामा बिगो भराउने कानूनी प्रावधान छ । ईमेज खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
  • २०८० आश्विन १६, मंगलवार १७:३३
  • In "BannerNews"
  • रोहिंग्यालाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजना पक्राउ
  • २०८० आश्विन १६, मंगलवार १७:३३
  • In "समाचार"
  • चिनियाँ मानव तस्करको निशानामा गरिब एसियाली मुलुक
  • २०८० आश्विन १६, मंगलवार १७:३३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version