• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अभियान अन्तर्गतको युवा विभागले शनिवार काठमाण्डौंमा दोस्रो युवा सम्मेलन सम्पन्न


अभियान अन्तर्गतको युवा विभागले शनिवार काठमाण्डौंमा दोस्रो युवा सम्मेलन सम्पन्न

राष्ट्रिय एकता अभियान अन्तर्गतको युवा विभागले शनिवार काठमाण्डौंमा दोस्रो युवा सम्मेलन सम्पन्न गरेको छ।

संघीय हिन्दू गणतन्त्र स्थापनार्थ आयोजित युवा सम्मेलन युवा विभागका संयोजक दिवस पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी एवम अभियानका केन्द्रीय संयोजक विनय यादव, विशिष्ठ अतिथि अभियानका वरिष्ठ नेता वीपी यादव, अभियानका महासचिव डा. प्रभात कुशवाहा, केन्द्रीय सदस्य चन्द्र यादवलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि यादवले न विधर्मीहरुले नेपालबाट सनातन संस्कृति समाप्त गरी देशलाई गुलाम बनाउने चलखेलमा लागेकोले हिन्दू समाज संगठित भई त्यसको प्रतिरोध गर्नु पर्ने बताये, मलंगवामा भएको हिन्दूमाथि को आक्रमणमा परि घाइतेको इलाज राज्यले गराउनु पर्ने मांग गर्नु भएको छ भने अब संबिधान संसोधन गरी जनताको इक्छा बिपरीत लादीएको धर्मनिरपेक्ष हटाएर, राज्यलाई संघिय लोकतान्त्रिक हिन्दू गणतंत्र बनाउनु पर्ने बताउनु भयो।
यसैगरी, महिला बिभाग प्रमुख रीता साह, बागमती प्रदेश इन्चार्ज शिशिर रंजीतकार, मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, प्रशिक्षण विभाग संयोजक उमेश सिंह, प्राध्यापकद्वय विजय महासेठ र कुंजीलाल यादव, जयनारायण यादवलागयतले सम्मेलनमा आफनो धारणा राखेका थिए।

कार्यक्रम सन्चालन राकेश सिंहले गरेका थिए भने राष्ट्रिय विद्यार्थी परिषदका महसचिव पप्पू यादव र अभियानका केन्द्रीय सदस्य सूजन यादवले सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विदेशी डलरको लालचमा विचौलीया नेताले मुलुकको सभ्यता बेचेः विनय यादव
  • २०८० आश्विन १३, शनिबार २०:३४
  • In "BannerNews"
  • संविधान संशोधनको बहस सुरु भएपछि हिन्दूवादीहरू सक्रिय
  • २०८० आश्विन १३, शनिबार २०:३४
  • In "BannerNews"
  • सिरहामा राष्ट्रिय एकता अभियानको पहिलो कार्यकर्ता सम्मेलन सम्पन्न
  • २०८० आश्विन १३, शनिबार २०:३४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

बोरामा राखेर पोखरीमा फालिएको अवस्थामा शव फेला

डेढ दर्जन टिकटकर पक्राउ

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version