• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाही संकट समाधानका लागि मुस्लिम आयोगका अध्यक्षको सक्रियता कार्यवाहक प्रधानमन्त्री, एमाले अध्यक्ष र प्रहरी प्रमुखसँग छलफल


सर्लाही संकट समाधानका लागि मुस्लिम आयोगका अध्यक्षको सक्रियता कार्यवाहक प्रधानमन्त्री, एमाले अध्यक्ष र प्रहरी प्रमुखसँग छलफल

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सर्लाहीमा समुदायगत दङ्गा नियन्त्रणका लागि सरकार, प्रमुख विपक्षी दल र सुरक्षा प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
अन्सारीले आइतबार कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ध्यानाकर्षण गराएका छन् ।
गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच झडप तथा विवादले उग्ररुप लिएपछि सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा बिहीबार राति १० बजेदेखि लगाइएको कफ्र्यु जारी छ । कफ्र्युले जनजीवनमा गम्भीर प्रभाव पारेको भन्दै आफूले सरकार र प्रमुख विपक्षी दलको ध्यानाकर्षण गराएको अन्सारीले बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले अन्सारीसँग भएको टेलिफोन कुराकानीमा स्थिति शान्त बनाउने विषयमा छलफल गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं सर्लाही जाने तयारी गरेको जानकारी दिए । कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सदभाव कायम गर्न सबै पक्षलाई अपिल गरेको अन्सारीले बताए ।  
अन्सारीसँग भएको भेटमा एमाले अध्यक्ष ओलीले पनि आफ्नो दलको तर्फबाट शान्ति कायम गर्न पहल गर्ने जानकारी दिए । ‘सामाजिक सदभाव बिथोल्ने काम कसैले पनि गर्नु हुँदैन,’ ओलीले अध्यक्ष अन्सारीसँग भने, ‘एकपछि अर्को घटना हुनु दुखद छ ।’ भेटमा आयोगका सदस्यद्वय मिर्जा अरशद बेग र मोहम्मद समशुल हक सहभागी थिए ।
प्रहरी महानिरीक्षक कुँवरले पनि सामाजिक सदभाव बिथोल्ने प्रयास सफल नहुने भन्दै जिल्लास्थित सुरक्षा निकायलाई तैनाथ अवस्थामा राखिएको जानकारी दिए ।
अध्यक्ष अन्सारीले स्थिति जटिल हुन नदिन आफूले सबै पक्षसँग छलफल गरी समस्या समाधानका लागि पहल गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मलंगवा घटनामा मुस्लिम आयोग सक्रिय
  • २०८० आश्विन ७, आईतवार २१:१३
  • In "BannerNews"
  • निर्वाचनमा नगद कारोबार नगर्न आयोगको आग्रह
  • २०८० आश्विन ७, आईतवार २१:१३
  • In "BannerNews"
  • गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट
  • २०८० आश्विन ७, आईतवार २१:१३
  • In "गण्डकी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

उपेन्द्र यादव जेल जाने सरकारको निर्णय विरुद्ध आन्दोलनको तयारीमा जसपा

महोत्तरीमा दिनदहाडै वृद्ध दम्पतीको लुटियो साढे ६ लाख रकम

६ औं वार्षिक उत्सवमा बिरामीलाई फलफूल वितरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version