• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सि.एम.सी.नेपालद्वारा बालबालिका र सरोकारवाला संग छलफल


सि.एम.सी.नेपालद्वारा बालबालिका र सरोकारवाला संग छलफल

– स्थानीय सरकारलाई जिम्मेवार बनाउन सिमसी नेपालले बालबालिका संग छलफल कार्यक्रम सम्पन्न गरेको छ्।बिगत लामो समय देखि बालबालिका मानसिक स्वास्थय र किसोर किशोरी धामीझाकरीसंग कार्य गर्दै आएका छन्।

लहान नगरपालिका वडा नम्बर २४ का अध्यक्ष रासलाल रायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको नगर उप-प्रमुख राम चलितर महतो रहनु भएको थियो भने अतिथिहरुमा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लिला भक्त बादे वरिष्ठ समाज सेवी गंगा राम महतो,लहान नगरपालिकाको महेश्वरी चौधरी,सर्मिला पोखरेल,स्वास्थय शाखा प्रमुख जगदीश मंण्डल लगायतका अतिथिहरुको उपस्थिति रहेको सि. एम.सी.नेपालको मनोसमाजिक प्रामर्शकर्ता रेखा चौधरीले जानकारी दिनु भयो।

केयर नेपालको आर्थिक सहयोग र स्थानीय सरकारको समन्वयमा सिमसी नेपालले लहान नगरपालिका भित्र रहेको २१ वटा सामुदायिक बिधालयमा काम गर्दै आएका छन।नेपालमा कुल जनसंख्याको २०% कोसोर किशोरीहरु मानसिक रोगको सिकार रहेको एक तथ्यांकले जनाएको छ्।

सि.एम. सी. नेपाल मानसिक स्वास्थय र मनोसमाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हुन्। २०६० सालमा स्थापना भइ देशको ६० भन्दा बढी जिल्लाहरुमा २ सय भन्दा बढी स्थानीय तहमा मानिसिक स्वास्थय र मनोसमाजिक क्षेत्रमा काम गर्ने गरेको हो।

समाजिक कर्ता र शिक्षकहरुको क्षमता अभिवृद्धिको लागी तालीम र समय परिस्थिति अनुसार जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन्।बिगत पछिल्लो समयल लहानका करिब २१ बिधालयका ४२ जना शिक्षकहरुलाई समाजिक मनोपरामर्शका तालीमहरु संचालन गरेका थिए।

सिएमसी नेपालले संचालन गरेको मनोपरामर्शका कार्यक्रमको प्रभावले सिरहाको लहानमा आत्महत्याको घटना मा कमि आएको स्थानीयहरुले बताए। लहानका २१ वटा समुदायीक बिधालयका बालकलब गठन गरी कार्य अगाडी बढाउने गरेको अनिरुध मुखियाले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चाईना कम्पनीले गुणस्तरीय हिन काम गरेको भन्दै : उप-प्रमुख महतो द्वारा काम गर्नमा लगाए रोक
  • २०८० आश्विन ६, शनिबार १५:४२
  • In "मुख्य समाचार"
  • लहान२ मा बिकास बाधक बन्दै,सत्यनारायण र रामनारायण महतो
  • २०८० आश्विन ६, शनिबार १५:४२
  • In "मुख्य समाचार"
  • श्रीमानबाट अपहेलित गर्भवतीलाई लहान एडभान्स अस्पतालद्वारा नि:शुल्क सल्यकृया
  • २०८० आश्विन ६, शनिबार १५:४२
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकारहरु विदेश पलायन हुँदै

मधेश प्रदेशः १६४ किलो गाँजा बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version