• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चाईना कम्पनीले गुणस्तरीय हिन काम गरेको भन्दै : उप-प्रमुख महतो द्वारा काम गर्नमा लगाए रोक

चाईना कम्पनीले गुणस्तरीय हिन काम गरेको भन्दै : उप-प्रमुख महतो द्वारा काम गर्नमा लगाए रोक

महेश सिंह सिरहा लहान ७ माघ – चाईना कम्पनीले निर्माण गर्दै गरेको पुर्व पश्चिम् राजमार्गमा नेपाली जनतालाई मोहरा बनाएर अँखामा झुल झोकदै र अ-गुणस्तरीय काम गरेको लहान नगरपालिकाका उप प्रमुखले अनुगमनमा जादा तथ्य फेला पारेका छन्।

लहान नगरपालिका वाडा नम्बर ३ स्थित निर्माण गर्दै गरेको खुट्टी खोलाको नहरमा कल्भर्ट निर्माणको जगबनाउन लागदा गुणस्तरीय हिन काम गरेको स्थानीय बिरोध गरेका छन्। चाईना कम्पनीले एसटीमेट अनुसार काम नगरे र राजमार्गमा सम्पुर्ण बिकास निर्माणको काम गुणस्तरीय हिन गरेको स्थानीयले आरोप लगाएका छन्।

फुल र कल्भर्ट निर्माणमा निकै गुणस्तरीय हिन र कमसल सामग्री प्रयोग गरेको र काम गर्दै ढलानमा चिरा परेको भन्दै लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतो र लहान ३ का वाडा अध्यक्ष राम दयाल महतोले काम गर्नमा रोक लगाएका छन्।

ठाँउ ठाँउमा फुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको लहानका प्राबिधिकहरुले परिक्षण गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहान२ मा बिकास बाधक बन्दै,सत्यनारायण र रामनारायण महतो
  • २०७९ माघ ७, शनिबार १०:०५
  • In "मुख्य समाचार"
  • लहानमा चाइना कम्पनीको अबैध क्रमस संचालन कार्बाही गर्ने निकाय बेखबर
  • २०७९ माघ ७, शनिबार १०:०५
  • In "मुख्य समाचार"
  • लहानमा चाइना कम्पनीको अबैध क्रसर संचालन कार्बाही गर्ने निकाय बेखबर
  • २०७९ माघ ७, शनिबार १०:०५
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

चिनले फ़ेरि बन्द रसुवा नाका

माओवादी र समाजवादीबीच अगाडि बढ्यो एकता प्रक्रिया

भारतीय दूतावासको आयोजनामा‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version