• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बलानबिहुल गाउँपालिका वडा न.२ दिघियामा बिशेशर यादब( डाडो)को पाँचौ पुण्य स्मृति दिवस भब्यताका साथ मनाइयो


बलानबिहुल गाउँपालिका वडा न.२  दिघियामा बिशेशर यादब( डाडो)को पाँचौ पुण्य स्मृति  दिवस भब्यताका साथ मनाइयो

रासिन्द्र यादव/बलान विहुल

सप्तरी। बलानबिहुल गाउँपालिका वडा न.२ दिघियामा बिशेशर यादब( डाडो)को पाँचौ पुण्य स्मृति दिवस भब्यताका साथ मनाइयो ।

बिशेशर यादव स्मृति प्रतिस्ठानको आयोजनामा श्री श्री १०८ श्री गिरधारिनाथ शिबालयको स्थानमा कार्यक्रम सम्पन भएको आयोजक संस्था को अध्यक्ष नागेश्वर प्रसाद यादबले जनाएको छ ।

बिश्व हिन्दू परिसद नेपालको गौरक्षक मनोहर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सुचारु भएको थियो।कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बिशेशर यादब स्मृति प्रतिस्ठानका संनरक्षिका श्रीमती नेपुर देबी यादबद्वारा बलानबिहुल गाउँपालिका वडा न. १ देखी .६ न. वडा सम्म पर्ने सम्पुर्ण मन्दिरहरुमा बृक्षारोपनको लागि रुद्राक्ष, सम्मी, बेल तथा अशोकका बोट्बिरुवा सम्बन्धि निकायलाइ बितरण गरिएको थियो ।उक्त कार्यक्रमका सभाअध्यक्ष प्रतिस्ठानको अध्यक्ष तथा सप्तरी जिल्ला बिश्व हिन्दू परिसद नेपालको गौरक्षक प्रमुख नागेश्वर प्रसाद यादब ले प्रतिस्ठान सम्बन्धि बिस्तृत जानकारि गराएको थियो।

बिश्व हिन्दू परिसद नेपालका बरिस्ठ प्रतिनिधिहरु, भोला दास, राजेन्द्र खैरवार, रमानन्द झा, जिबच शर्मा, भुबनेश्वर गुप्ता लगाइत विभिन्न मठ मन्दिरका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम समापन भएको प्रतिस्ठानको श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहिद यादवको १९ औं स्मृति दिवस मनाइयो
  • २०८० भाद्र ३१, आईतवार ०९:१७
  • In "BannerNews"
  • वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल
  • २०८० भाद्र ३१, आईतवार ०९:१७
  • In "BannerNews"
  • अन्तर्राष्टिय नारी दिवसको अवसरमा अभियानद्वारा बृहत छलफल
  • २०८० भाद्र ३१, आईतवार ०९:१७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post

‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

आज हरितालिका तीज मनाइँदै

इमरान खानको जेलमा हुँदा पीटीआईलाई जोगाउने विषयमा पार्टीमा छलफल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version