• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल


वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल

रामशंकर भण्डारी /बलान विहुल
राजविराज । सप्तरीको बलान विहुल गाउँपालिका वडा नं-४ बेल्ही अबस्थित अप्पन बेल्ही युवा क्लबद्वारा हरेक बर्ष झै यस बर्षपनि सामाजिक अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमकाे आयोजना गरिएको छन् ।

“शिक्षित समाज भष्टाचारकाे एकमात्र उपचार” नाराका साथ “शिक्षा सुधार यात्रा एपिसाेड -४” काे भव्य रुपामा आयोजना गरी सिरहा र सप्तरी गरि जम्मा ९ वटा बिधालय सहभागी भएको सुचना विभाग प्रमुख रबिन्द्र पासवानले बताए ।

वक्तृत्वकला तर्फ १६ जना बिधार्थीले सहभागी भएका र नृत्य तथा सांस्कृतिक तर्फ ४८ बिधार्थीहरु सहभागी भएका थिए ।

जसमध्ये वक्तृत्वकला तर्फ जनता माध्यमिक बिधालय पाेर्ताहा-सिरहाबाट कक्षा-१० मा अध्धयनरत छात्र प्रवेश कुमार यादब प्रथम पुरुस्कार ,राजेस्वरी माध्यमिक बिधालय बलान विहुल -३ माैवाहा कक्षा-८ मा अधध्यनरत छात्रा माेनिका कुमारी यादब दोस्रो पुरुस्कार र जनता माध्यमिक बिधालय पाेर्ताहा-सिरहा कक्षा-१० मा अध्धयनरत छात्रा पुजा कुमारी यादबले तेस्रो पुरुस्कार पाएका छन् ।

साथै नृत्य तथा सांस्कृतिक तर्फ जागेस्वर गरहाई जनता नमुना उच्च माध्यमिक बिधालयका टिमलाई नगद रु दस हजार प्रमाणपत्र सहित प्रथम पुरुस्कार हाथ पार्न सफल भएको छन्। जनता माध्यमिक बिधालय पाेर्ताहा नगद रु छ हजार प्रमाणपत्र सहित दोस्रो स्थान र राजाजी माध्यमिक बिधालय काचन, सप्तरी नगद रु छ हजार प्रमाणपत्र सहित तेस्रो स्थान प्राप्त भएको छन् ।

बक्ताहरु बाेल्ने कम्रमा पुर्व बलान विहुल गाउँपालिका अध्यक्ष दयानन्द गाेईतले भने बर्तमान स्थितिमा शिक्षा ,स्वास्थ्य र राेजगारीका अबस्थामा हेर्दा दु:खका साथ भन्नू परेका छन् कि शिक्षाक्षेत्रमा बर्तमान गाउँपालिका अध्यक्षले नातागाेता मात्र विभिन्न बिधालयहरुमा भर्ती केन्द बनाउने कार्य गरेका छन्। स्वास्थ्यमा हेर्दा उस्तै बेतिथिहरु छन् उदाहरणका रुपमा बेल्ही बर्थिङग सेन्टरमा मानवलाई उपचारका सट्टा स्यालकाे बस्ने ठाउँमा परिनत भएका छन् ।
साथै यस पालिका भित्र त्रासमय वातावरण बनाउने प्रयास गरि रहेको छन् । यस्ता कार्य बलान विहुलका जनता कहिल्यै स्विकार्दैनन्।
आफू प्रत्यक्ष रूपमा न भए पनि छाेटे मियालाई पैसा उठाउनु कै लागि पालिका भित्र राखिएका छन्। समय आए भने यस्ता कार्यहरुको प्रमाण सहित उजागर गरिने छौ पुर्ब पालिका अध्यक्ष दयानन्न गाेईतले बताए ।

पुर्व पालिका अध्यक्ष गाेईतलाई जवाफ दिदै बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्र्द यादबले भने मानसिक सन्तुलन गुमाई सकेका छन् र डिपरेसनका सिकार भएका छन उहालाई उपचारकाे खाचाे छन् ।

डेढ बर्षमा मैले ४५ जना निमुखा गरिबलाई राेजगारी दिएका छाै के याे उपलब्धि हैन । डिजिटल बलान विहुलका परिकल्पना गरीएका थिए र अहिले चाैक-चाैकमा फ्री वाईफाईकाे व्यवस्था गरिएका छन् के याे उपलब्धि हैन ।
साकारात्मक साेचका साथ बिकास कार्यमा हाम्राे टिम कार्य गरि रहेका छन् केही समय त पकै लाग्छन् । समृद्ध बलान विहुल निर्माणका लागि हरेक तह तपकाबाट सहयोगकाे अपेक्षा राखेका छु । यदि हाम्राे समाजमा साच्चिकै परिवर्तन चाहिएको छ भन्ने सहि कार्यलाई सहि भन्ने र गलतलाई गलत भन्ने बानि बसालाै अध्यक्ष यादबले बताएका छन् अनि मात्र समृद्ध बलान विहुलकाे परिकल्पना सफल हुनेछन् ।

साे कार्यक्रममा वडा नं-४ का वडाअध्यक्ष लक्ष्मी नारायण झाको अध्यक्षाता भएको र कार्यक्रमका प्रमुख अतिथि बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादब,अतिथि पूर्व गाउँपालिका अध्यक्ष दयानन्द गाेईत नेकपा एमाले नेता अरुन कुमार गोइत, पुर्व प्र.अ.र समाजसेवी दिनेस्वर प्रसाद यादव र रामनगर साना किसान कृषि सहकारी अध्यक्ष रामचन्द्र यादब लगायत विभिन्न ठाउँबाट शिक्षाप्रेमीहरुको बाक्लो उपस्थिति साथ भव्य रुपमा कार्यक्रम समापन थियो।

यस कार्यक्रममा विभिन्न ठाउँबाट आएर यस कार्यक्रममा उपस्थित भईदिनु भएका जनसमुदाय शिक्षा प्रेमी र सम्पूर्ण सहयोगी हाथहरुलाई अप्पन बेल्ही युवा क्लब ,सप्तरीका अध्यक्ष राेशन यादबले धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलान विहुल गाउँपालिकाका बिधालयमा विवादै-विवाद,जनप्रतिनिधि माैन
  • २०८० कार्तिक १०, शुक्रबार २३:००
  • In "BannerNews"
  • संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता
  • २०८० कार्तिक १०, शुक्रबार २३:००
  • In "BannerNews"
  • वृद्ध महिलामाथि धारिलो हतियार प्रहार गरी गहना लुटियाे
  • २०८० कार्तिक १०, शुक्रबार २३:००
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरूनै सरकारमा – लामिछाने

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र टिपर धनुषा प्रहरीको नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version