• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वृद्ध महिलामाथि धारिलो हतियार प्रहार गरी गहना लुटियाे


वृद्ध महिलामाथि धारिलो हतियार प्रहार गरी गहना   लुटियाे

रामशंकर भण्डारी /बलान विहुल

सप्तरी । बलान विहुल गाउँपालिका वडा नं-४ स्थित जनता आधारभुत बिधालय बेल्ही नजिक एक घरमा वृद्ध एकल महिलालाई अज्ञात व्यक्तिले कुटपिट गरि कानमा लगाएकाे गहना लुटिएको छ।

उक्त घटना आज करिब २:०५ बजे बिचलाटाेल बेल्ही फनिलाल यादब काे पत्नी अन्दाजी बर्ष ८२ कि पबित्री देबी यादबलाई अज्ञात एक महिलाले घरायसी हतियार प्रयाेग गरी निर्घात कुटपिट गरिनुकाे साथ टाउकाे ,आँखासमेत फुटाएर गम्भीर चाेट पटक रहेकाे अबस्थामा पुर्‍याएका एक स्थानीयले बताए ।

स्थानीय बासीकाे अनुसार उक्त घटना आधि घण्टापछि
छिमेकी एक महिला उसकाे घर जादा पिडित वृद्ध महिला रगत बगिरहेको अबस्थामा देखेपछि नजिकै बिधालयमा बसेकाहरु व्यक्तिहरुलाई जानकारी गराए ।

लगत्तै नजिककाे प्रहरी चाैकीलाई जानकारी गराउन साथ प्रहरी चाैकी ईन्चार्जले घटना स्थल पुगी उक्त अचेत वृद्ध महिलालाई उपचारको लागि एम्बुलेन्समा पठाएकाे स्थानीय बताए ।

यस घटनालाई ईलाका प्रहरी कार्यालय कडरबाेनाबाट खटिएका प्रहरी निरिक्षक सुरेन्द्र यादब टाेलीले छिटोभन्दा छिटो अपराधीलाई खाेजतलास गरी कानुनी कारबाही गरिनेछाै बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
  • प्रहरी हबल्दार राति महिलासंग आपत्तिजनक अवस्थामा पक्राउ, गाउँलेद्वारा कुटपिट
  • २०८० भाद्र २९, शुक्रबार २०:३०
  • In "मधेश प्रदेश"
  • बलान विहुल गाउँपालिकाका बिधालयमा विवादै-विवाद,जनप्रतिनिधि माैन
  • २०८० भाद्र २९, शुक्रबार २०:३०
  • In "BannerNews"
  • वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल
  • २०८० भाद्र २९, शुक्रबार २०:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

इस्लामिक देश इजिप्टमा नकाबमा प्रतिबन्ध लगाइएपछि सरकारप्रति जनताको आक्रोश

उपभोक्ता समितिको बदमासीले नालामा खसेर दुई वर्षीय बालकको ज्यान गयो

दर्जनौं एम्बुलेन्स चालकले समस्या लिएर भेट्न जादा मेसु गायब चालक आक्रोश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version