• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ट्रकको ठक्करबाट एकजनाको मृत्यु, चालकले ब्याक गरेर किचेको भन्दै कुटे स्थानीय


ट्रकको ठक्करबाट एकजनाको मृत्यु, चालकले ब्याक गरेर किचेको भन्दै कुटे स्थानीय

रौतहट, भदौ ३० गते । रौतहटमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा शुक्रबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनालगत्तै जानाजानी ट्रक चालकले ब्याक गरेर किचेको भन्दै स्थानीयले चालकलाई कुटपिट गरेका छन् ।

त्यसपछि प्रहरीसँग स्थानीय प्रदर्शनकारीको झडपसमेत भएको थियो । स्थिति तनावग्रस्त बनेपछि सदरमुकाम गौरबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेर स्थिति साम्य पारेको थियो ।

सिमेन्ट झारेर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिँदा चालक फतुवा बिजयपुर–१ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयको कुटपिटबाट घाइते ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कैलालीमा ८ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
  • २०८० भाद्र ३०, शनिबार २०:१९
  • In "समाचार"
  • मितेरी पुलमा ट्रकको ठक्करबाट भारतीय वृद्धको मृत्यु
  • २०८० भाद्र ३०, शनिबार २०:१९
  • In "मधेश प्रदेश"
  • सिरहामा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु,चालकमाथि कुटपिट
  • २०८० भाद्र ३०, शनिबार २०:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

माधव नेपाललाई पार्टीभित्रै गुटबन्दी गरेको आरोप

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version