• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु,चालकमाथि कुटपिट


सिरहामा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु,चालकमाथि कुटपिट

सिरहा । सिरहाको लहानमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने लहान नगरपालिका-१२ भोटिया चोकमा ना.१ क २०१० नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय बद्री बिकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको हो।
घटना विवरणअनुसार सडकमा बा ७२ प ७६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लडेको थियो। लडेको मोटरसाइकका चालकलाई बद्री र उनको भाइ ईश्वर विकले उठाउने क्रममा तीव्रगतिमा आएको ट्रकले उनीहरूलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
ठक्करबाट घाइते भएका ईश्वरको विराट नर्सिङ होम विराटनगर मोरङमा उपचार भइरहेको छ।
साथै दुर्घटनाको विषयलाई लिएर स्थानीयले कुटपिट गर्दा घाइते भएका ट्रक चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रकको ठक्करबाट एकजनाको मृत्यु, चालकले ब्याक गरेर किचेको भन्दै कुटे स्थानीय
  • २०८१ श्रावण २५, शुक्रबार १६:२९
  • In "BannerNews"
  • माओवादी केन्द्रका नेता शर्माको बसको ठक्करबाट मृत्यु
  • २०८१ श्रावण २५, शुक्रबार १६:२९
  • In "लुम्बिनी प्रदेश"
  • टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु
  • २०८१ श्रावण २५, शुक्रबार १६:२९
  • In "दुर्घटना"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

Next Post

तीन पटक महसुल घटाउँदा पनि विद्युत प्राधिकरण नाफामा छ : कुलमान घिसिङ

भारतीय विदेशसचिव मिश्री आइतबार नेपाल आउँदै

३५ जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version