No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यसपाली दशैंमा बोकाबली प्रदान नहुने

यसपाली दशैंमा बोकाबली प्रदान नहुने

धनुषा : कोरोना संक्रमणको मध्यनजर गर्दै यसवर्ष धनुषा जिल्लामा विजयी दशमीमा बलिप्रदान नहुने भएको छ ।

प्रत्येक वर्ष विजया दशमीको अवसरमा करीब १५ हजारको हाराहारीमा जनकपुरधाम स्थित राजदेवी मन्दिरमा मात्रै बलिप्रदान हुँदै आएको थियो । तर यसवर्ष जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बोका बलिप्रदान गर्न नदिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवार एक सूचना गरी कोरोना भाइरसको मध्यनजर गर्र्दै यसवर्षको वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोकाबली नचढाउने, कुनै किसिमको भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने भएको निर्णय पालना गर्न अनुरोध गरेको छ ।

राजनैतिक दलका प्रतिनिधी, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय धनुषाले यस्तो निर्णय गरेको हो ।

बोकाबली प्रदान रोकिएपछि जनकपुरधाम स्थित राजदेवी मन्दिरको पूजापाठ व्यवस्थापन गर्दै स्थानीय महावीर युवा कमिटीलाई ठूलै घाटा लाग्ने सम्भावना देखिन्छ ।

बलिप्रदान शुल्कबाट आएका रकमबाट राजदेवी मन्दिरमा प्रत्येक वर्ष तामझाम गरिदै आएको थियो । तर यसवर्ष बोकाबली प्रदान नै रोकिएपछि रकम आभावमा अन्य वर्षको तुलनामा मन्दिरको सरसजावट तामझाममा कमी आउने देखिन्छ ।lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

Next Post
राम जन्मभूमि चितवन जाग्याे, अयाेध्याधाम बनाउन सय बिगाहा जग्गा

राजधानीमै जब विद्यार्थीले कक्षामा पाइला टेके (फोटो फिचर)

नेपाल-चीन बोर्डरका पिल्लरहरूको जिपिएस कोर्डीनेट माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .