No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने सिंगापुरको घोषणा

एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने सिंगापुरको घोषणा

काठमाडौं : अमेरिकी कम्पनी एप्पलले सिंगापुरमा आफ्नो प्रभाव प्रचूर रुपमा विस्तार गरिसकेको छ । अघिल्लो हप्ता एप्पलले सिंगापुरमा विश्वकै पहिलो समुद्रमा तैरिएको मनमोहक एप्पल स्टोर सञ्चालन गर्यो । सिंगापुरको मेरिना बे स्याण्डस्थित समुद्रमा रहेको पुरानो नाइटक्लब भवनमा एप्पल स्टोर खोलिएको थियो । उक्त स्टोर सिंगापुरमा रहेको एप्पलको तेश्रो एप्पल स्टोर हो ।

सिंगापुरमा दुनियाकै पहिलो पानीमाथिको एप्पल स्टोर खोलेको एप्पलले सिंगापुर सरकारसँग मिलेर त्यहाँका जनताका लागि निकै गज्जबको अर्को अफर ल्याएको छ । आफ्ना स्मार्टवाचहरुको प्रयोग बढाउनका लागि एप्पलले यस्तो तरिका अपनाएको हो । सिंगापुर सरकारले मंगलबार एक घोषणा गर्दै एप्पल वाचका लागि डिजाइन गरिएको हेल्थ एप प्रयोग गर्ने नागरिकहरुलाई सयौँ डलर पुरस्कार दिने जनाएको हो ।

एप्पल वाचको उक्त हेल्थ एपले मानिसहरुलाई व्यायाम गर्न उत्प्रेरित गर्दछ भने हरेक हप्ता हिँडडुल, पौडी तथा योगा जस्ता काम पूरा गर्न समेत सम्झाइदिन्छ ।

एप्पल वाचको उक्त एपमा निर्धारित व्यायामको लक्ष्य पूरा गर्नेलाई ३८० सिंगापुर डलर सम्म नगद पुरस्कार दिइने सरकारको भनाई छ । सिंगापुर सरकारसँग भएको यस्तो सम्झौता विश्वमै पहिलो भएको एप्पलले जनाएको छ ।

एप्पलका चिफ अपरेटिङ अफिसर जेफ विलियम्सले भनेका छन्, ‘सिंगापुर विश्वमा सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा भएको मुलुकमध्येको एक हो । सिंगापुर सरकारसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । सिंगापुर सरकारसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ ।’

तीन दिनअघि मात्र दुई नयाँ स्मार्टवाच सार्वजनिक गरेको एप्पलका लागि सिंगापुरमा गरिएको सो सम्झौताको कार्यान्वयन निकै नै फलदायी हुने अपेक्षा गरिएको छ । ती दुई एप्पल वाचमध्ये एउटामा प्रयोगकर्ताले आफ्नो रगतको अक्सिजन लेभल मापन समेत गर्नसक्ने एप रहेको छ ।

सिंगापुरलाई विश्वमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा अगाडि रहेको देश मानिन्छ । प्रविधिमैत्री रहेको मुलुक सिंगापुर कोरोना भाइरस नियन्त्रणमा कन्ट्याक ट्रेसिङ एप प्रयोग गर्ने पहिलो देश हो । साथै उनले केही महिनाअघि पार्कहरुमा मानिसहरुलार्य सामाजिक दूरी कायम गराउनका लागि रोबोट कुकुर समेत परिचालन गरेको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

तेजाबसम्बन्धी अध्यादेशबाट अभियन्ता र पीडित खुशी, के छ व्यवस्था ?

तेजाबसम्बन्धी अध्यादेशबाट अभियन्ता र पीडित खुशी, के छ व्यवस्था ?

प्रहरीको मात्र गरेर पुग्दैन, प्रजिअको पनि समायोजन हुनु पर्छ

प्रहरीको मात्र गरेर पुग्दैन, प्रजिअको पनि समायोजन हुनु पर्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .