• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण


वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

महेश सिंह सिरहा लहान २२ भदौ – युवा पुस्तालाई कुलतबाट जोगाउन लहान नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले माध्यमिक बिधालय पिडरबोनीका विद्यार्थीलाई खेलकुद सामाग्री वितरण गरेका छन्।

स्थानीय पसुचिकित्सक श्रीदेब चौधरी र स्कुलका प्राधानाअध्यापक बिलट चौधरीको रोहबरमामा फुटबल २ भलिबल २ स्पिकिङ्ग रोप १० थान हस्तान्तरण गरेका छन्।
२०३३ सालमा स्थापना भएको स्कुलमा हाल छात्र १०८ छात्रा १०६ गरी जम्मा विद्यार्थी संख्या २१४ अध्ययनरत रहेका प्र.अ. चौधरीले जनाए।

स्कुल शिक्षा समापन पश्चात् विद्यार्थीलाई खेलकुदमा सहभागी गराउने गरेका छन्। पुनः स्कुल विद्यार्थी बाहेकका गरीब दलित युवाहरूलाई कुलत बाट जोगाउन स्थानीय युवाहरूलाई २ थान फुटवल सहयोग गरेका छन्।राष्ट्रका लागी खेलकुद स्वस्थ्यका लागी खेलकुद मुल नाराका साथ युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउन सामग्री सहयोग गरेका छन्।

अध्यक्ष चौधरीले युवा पुस्ताको मध्य नजर गर्दै खेलमा नियमितता बढाउन र शारीरिक रुपले स्वास्थ रहन विभिन्न रोगको सिकारबाट मुक्त हुन् शारीरिक रुपले स्वास्थ रहन सामग्री वितरण गरेका हुन्। स्कुलको चौरमा स्कुल विद्यार्थी र स्थानीय युवाहरुले नियमित रूपमा खेल खेलिने गरेको स्थानीय दिपक राम सुनिल राम लहान हस्तान्तरण गरेका छन्।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता राखेको छु : मन्त्री चौधरी
  • २०८० भाद्र २२, शुक्रबार ११:१०
  • In "BannerNews"
  • दलित बिपन्न विद्यार्थीलाई छात्रवृत्ति अझै पनि विद्यार्थी भुइँमा बस्न बाध्य
  • २०८० भाद्र २२, शुक्रबार ११:१०
  • In "मुख्य समाचार"
  • मृत्युसंग लडिरहेका महतोको परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा आर्थिक सहयोग
  • २०८० भाद्र २२, शुक्रबार ११:१०
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

Next Post

पाकिस्तानमा पत्रकारिता खतरामा, पत्रकार र मिडियालाई सुरक्षा चुनौती

चिनियाँ राजदूतलाई देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

रौतहटमा पुजारीमाथि सांघातिक आक्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version