• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माओवादी केन्द्रका ठूला नेता कांग्रेसमा प्रवेश, सर्लाही सभापति सुरेन्द्र सिंहले गरे स्वागत


माओवादी केन्द्रका ठूला नेता कांग्रेसमा प्रवेश, सर्लाही सभापति सुरेन्द्र सिंहले गरे स्वागत

सर्लाही । नेकपा माओवादी केन्द्रसम्बद्ध खेलकुद महासंघका केन्द्रीय सदस्य सचिन दाहाल र सन्तोष चौहान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमवार एक कार्यक्रमका बीच नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले उनीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

पार्टी सभापति सिंहले नवप्रवेसी दुवै जनालाई खादा अबिर लगाएर केक खुवाई पार्टीमा स्वागत गरेका नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।

पार्टी कार्यालय मलंगवामा भएको कार्यक्रममा नवप्रवेसी सदस्य दाहालले आफू रहेको पूर्व पार्टी नीति सिद्धान्तअनुसार नचलेकाले आफूले उक्त पार्टी परित्याग गरेको बताए।
उनले नेपालमा अब कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको बताए । उनले कांग्रेसले २००७ सालदेखि अंगालेको समाजवादी सिद्धान्त नछाडेको भए पनि माओवादीले साम्यवादी सिद्धान्तबाट विमुख भइ कांग्रेले अंगालेको बाटोमा आएकाले आफू कंग्रेसमा प्रवेश गरेको बताए ।

उनले २०६४ देखि २०८० सम्म आइपुग्दा नेपालका कम्युनिस्ट नेताहरू भ्रष्टाचारको दलदलमा फसेको टिप्पणी गरे । दाहाल रेसलिंगका राष्ट्रिय खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देश कांग्रेसमय बन्यो, एकै दिन ८६८ जनाले गरे पार्टी प्रवेश
  • २०८० भाद्र १३, बुधबार २२:५९
  • In "देश"
  • गगनकुमार थापाको सर्लाही भ्रमण: मधेसको विकास र समृद्धिका लागि प्रतिबद्धता व्यक्त
  • २०८० भाद्र १३, बुधबार २२:५९
  • In "BannerNews"
  • सिरहा कांग्रेसमा प्रवेशको लहर, एमाले–जसपाका सयौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश
  • २०८० भाद्र १३, बुधबार २२:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

Next Post

प्रधानमन्त्री मोदीले भेटे जोहानेसबर्गमा भेटे प्रख्या रकेट वैज्ञानिक

कृषि आधुनिकीकरण परियोजनामा १४ लाख भ्रष्टाचार, बोदेबर्साइनका मेयरसहित ८ जनाविरुद्ध मुद्दा

मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दुहरुको घरमा पसेर कुटपिट गरे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version