No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पत्रकार गुप्तामाथि भएको आक्रमण प्रति प्रेस सेन्टरको ध्यानाकर्षण

पत्रकार गुप्तामाथि भएको आक्रमण प्रति प्रेस सेन्टरको ध्यानाकर्षण

सिरहा १२ भदौ।  पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि नवराजपुर गाउँपालिकामा भएको सांघातिक आक्रमण प्रति प्रेस सेन्टर नेपाल सिरहाको गम्भिर ध्यानाकर्षण भएको छ।

नवराजपुर गाउँपालिका ३ फूलबरिया गाउँमा रिपोर्टिङ् गर्न गएका मध्ये नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष समेत रहनुभएका पत्रकार गुप्तामाथि भएको सांघातिक आक्रमण, दुरव्यवहार तथा मोवाबाईल लुटपाट घटनाप्रति सेन्टरको ध्यानाकर्षण भएको हो।

सेन्टरका जिल्ला सचिव मुकेश कुमार यादवद्वारा जारी विज्ञप्तीमा घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाही सहित पत्रकार गुप्ताको लुटिएको मोवाइल तत्काल फिर्ता गराउन प्रशासन समक्ष जोडदार माँग गरेको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको फूलबरीया पोखरीमा सोमबार दिउँदो गाउँपालिकाले ठेक्का लगाएको पोखरी खाली गराउन माछा मारिरहेको निषयमा रिपोर्टिङ् गर्न पुगेका पत्रकार गुप्तामाथि सांघातिक आक्रमण, दुरव्यवहार र मोवाबाईल लुटपाट भएको थियो।

माछा मार्ने क्रममा पोखरीमा सरकारको स्वामित्व दावी गरिरहेको पक्ष र गाउँ पालिका कार्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीबीच घम्साघम्सी परिरहेको दृश्य पत्रकार गुप्ताले मोबाईलबाट फोटो, भिडियो खिच्दै गर्दा ‘किन फोटो, भिडियो खिचेको’ भन्दै गरेको आक्रमण कारीहरुले सांघातिक हमला गरेका थिए।

पछिल्ला दिनहरुमा पत्रकारीता असुरक्षित बन्दै गएको छ। पत्रकारमाथि दिनहुँजसो प्रहरी प्रशासन र अन्य क्षेत्रबाट पनि आक्रमण र दुव्यवहार हुँदै आएको छ।press release(1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
बरिष्ठ पत्रकार नेपालीको जनकपुरधाम स्थित दुधमतीमा अन्त्येष्टि गरिने

बरिष्ठ पत्रकार नेपालीको जनकपुरधाम स्थित दुधमतीमा अन्त्येष्टि गरिने

टिपरको ठक्करबाट डाक्टर यादवको मृत्यु

टिपरको ठक्करबाट डाक्टर यादवको मृत्यु

गौर घटनाका दोषीलाई कारबाही गर्न गृह मन्त्रालयद्वारा सम्वन्धित निकायलाई पत्राचार

गौर घटनाका दोषीलाई कारबाही गर्न गृह मन्त्रालयद्वारा सम्वन्धित निकायलाई पत्राचार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...